शुक्रबार, असोज २१, २०७९
नेपाल समय | सोमबार, कार्तिक १, २०७८

भत्काउने र बनाउने समन्वय नहुँदा काठमाडौंका सडकमा समस्या

काठमाडौं उपत्यकामा विद्युत्, टेलिकम, इन्टरनेट, खानेपानी, ढललगायतका युटिलिटी (लाभ वा उपयोगिता) का कारण सडक अवरुद्ध भइरहेको छ।

नेपाल समय | सोमबार, कार्तिक १, २०७८

नुवाकोट बस दुर्घटनाका गम्भीर घाइते ८ जनालाई काठमाडौं ल्याइयो

नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

नेपाल समय | आइतबार, असोज ३१, २०७८

रसुवामा पतिको कुटपिटबाट पत्नीको मृत्यु

रसुवामा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ।

नेपाल समय | आइतबार, असोज ३१, २०७८

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३४ घाइते

सिन्धुपाल्चोकको लामोसाँघु सडकमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।

नेपाल समय | आइतबार, असोज ३१, २०७८

मेलम्ची-इन्द्रावती सडक अवरुद्ध

भीषण वर्षाका कारण मेलम्ची–इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेको छ।

नेपाल समय | शनिबार, असोज ३०, २०७८

हेटौंडामा बसको ठक्करबाट दुईको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

नेपाल समय | मंगलबार, असोज २६, २०७८

पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

दसैंमा रमाइलो गर्न पिङ हाल्ने क्रममा लडेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ।

नेपाल समय | आइतबार, असोज २४, २०७८

बागमतीका मुख्यमन्त्रीले विश्‍वासको मत लिने प्रस्ताव टेबल, मत विभाजन दसैंपछि

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सदनबाट विश्वासको मत लिने प्रस्ताव आइतबारको प्रदेशसभा बैठकमा टेबल भएको छ।

नेपाल समय | शुक्रबार, असोज २२, २०७८

प्रदेश सरकारले पनि पुँजीगत खर्च गर्न सकेन: मन्त्री खड्का

बागमती प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काले केन्द्र मात्रै होइन, प्रदेश सरकारले पनि अपेक्षा अनुसार पुँजीगत खर्च गर्न नसकेको स्वीकार गरेकी छन्।

नेपाल समय | बिहीबार, असोज २१, २०७८

एउटा विशाल ढुंगा जसले बढायो पासाङल्हामु राजमार्गमा जोखिम

ढुंगा झरेर भोटेकोसी थुनिएमा चिलिमे विद्युत् केन्द्रले निकास लिइरहेको पानी प्रवाहमा असर पुर्‍याउन सक्ने भएकाले सो ढुंगालाई समयमै व्यवस्थापन गर्न जरुरी रहेको विद्युत् क्षेत्रसँग सम्बन्धित प्राविधिकले जनाएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना