सोमबार, साउन ३०, २०७९
नेपाल समय | आइतबार, भदौ २०, २०७८

बगिरहेको छ हेलम्बुको पहाड

चरक्क चर्किने घाम पहाडका केही थुम्कालाई छेल पारेर बसेको कुहिरो, उक्त पहाडको बीचबाट बग्दै गरेको मेलम्ची खोला। जब कुहिरो बाक्लिन्छ अनि मुटु काँप्न थाल्छ हेलम्बुवासीको। यसरी प्रकृतिसँगै डराएर रात काट्न बाध्य छन् उनीहरू।

नेपाल समय | बुधबार, भदौ १६, २०७८

बागमती प्रदेशका सामाजिक विकासमन्त्रीले दिए राजीनामा

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिएका छन्।

नेपाल समय | मंगलबार, भदौ १५, २०७८

बल प्रयोग गरेर भए पनि भोलिदेखि फोहोर उठाउँदै महानगर

काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पनि सकेसम्म शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने बताए।

नेपाल समय | मंगलबार, भदौ १५, २०७८

बागमतीमा एमालेका १२ सांसद नेकपा (एकीकृत समाजवादी)तिर [सूचीसहित]

बागमती प्रदेश सभामा नेकपा (एमाले) का १२ जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।

ज्योति अधिकारी | सोमबार, भदौ १४, २०७८

नियुक्तिमा प्रधानमन्त्री पत्नी आरजुको निरन्तर ‘नजर’, ट्रमामा पनि वरीयता मिच्न चलखेल

यति बेला मुलुककै ठूलो र पुरानो चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) अन्तर्गतको ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्तिमा प्रधानमन्त्री पत्नी राणाले चासो देखाएपछि विवाद उत्पन्न भएको छ।

नेपाल समय | आइतबार, भदौ १३, २०७८

अष्टलक्ष्मीलाई हटाएर पाण्डेलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी

बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनले तयारी थालेको छ।

नेपाल समय | शनिबार, भदौ १२, २०७८

सबै वडामा पार्क निर्माणमा सहयोग गर्न काठमाडौं महानगरको आह्वान

काठमाडौं महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आह्वान गरेको छ।

धीरज बस्नेत | शुक्रबार, भदौ ११, २०७८

मन्त्रिपरिषद् पूर्णता दिने देउवाको तयारी, यी हुन् मन्त्रीका आकांक्षी

माओवादीमा मन्त्रीका आकांक्षी धेरै छन्। मन्त्रीका आकांक्षी धेरै देखिँदा व्यवस्थापनमा समस्या भएको गुनासो अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रूपमै गरेका थिए। यद्यपि माओवादीले सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुने गरी मन्त्री बनाउने तयारी गरेको छ।

नेपाल समय | मंगलबार, भदौ ८, २०७८

काठमाडौं उपत्यकामा निषेध आदेश फेरि थपिने

काठमाडौं उपत्यकामा जारी निषेध आदेश फेरि थप हुने भएको छ। निषेध आदेश थप गर्ने विषयमा आज सीसीएमसी र सीडीओको बैठक बस्ने भएको छ।

नेपाल समय | मंगलबार, भदौ ८, २०७८

नारायणी नदीमा हामफालेर पुरुष बेपत्ता

नारायणी नदीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना