सोमबार, साउन ३०, २०७९
नेपाल समय | बिहीबार, असोज २१, २०७८

एउटा विशाल ढुंगा जसले बढायो पासाङल्हामु राजमार्गमा जोखिम

ढुंगा झरेर भोटेकोसी थुनिएमा चिलिमे विद्युत् केन्द्रले निकास लिइरहेको पानी प्रवाहमा असर पुर्‍याउन सक्ने भएकाले सो ढुंगालाई समयमै व्यवस्थापन गर्न जरुरी रहेको विद्युत् क्षेत्रसँग सम्बन्धित प्राविधिकले जनाएका छन्।

नेपाल समय | बुधबार, असोज २०, २०७८

बागमतीका मुख्यमन्त्री शाक्यले असोज २४ मा विश्‍वासको मत लिने

मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते विश्‍वासको मत लिने भएकी छन्।

नेपाल समय | आइतबार, असोज १७, २०७८

काठमाडौं महानगरमा शाक्यको फराकिलो अग्रता

नेपाली कांग्रेसको काठमाडौं महानगर सभापतिमा निलकाजी शाक्यले फराकिलो अग्रता कायम गरेका छन्।

नेपाल समय | बुधबार, असोज ६, २०७८

काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी प्रदेश मातहत ल्याउन मन्त्री शाक्यको दौडधुप

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजयक्रान्ति शाक्यले नेपाल प्रहरी र प्रदेश प्रहरी–कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय– ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ निष्क्रिय पार्न संघीय सरकारसँग आग्रह गरेका छन्।

नेपाल समय | सोमबार, असोज ४, २०७८

बागमतीका मन्त्री सुवेदीले माला र उपहार नलिने घोषणा

बागती प्रदेश सरकारबाट जारी गरिएको मन्त्री तथा पदाधिकारीहरूको आचारसंहिता, २०७८ को अधीनमा रहेर उक्त आचारसंहिता लागु गरिएको हो।

नेपाल समय | सोमबार, भदौ २८, २०७८

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाकै सचिव पाउने

यसअघि गण्डकी र लुम्बिनीका स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाकै सचिव राखिएको थियो। तर बागमतीमा भने प्रशासन सेवाका सचिव ल्याउने निर्णय भएको भन्दै विरोध भएको थियो।

नेपाल समय | बिहीबार, भदौ २४, २०७८

क्षेत्रपाटी निःशुल्क चिकित्सालय भवन अब अत्याधुनिक

काठमाडौंको क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँ लागतमा आठतले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ।

नेपाल समय | बिहीबार, भदौ २४, २०७८

एमसीसी : ‘प्रश्नको उत्तर आयो! के असमान शर्तहरू फेरिएका हुन्?’

एमसीसीको जवाफपछि पनि असमान सर्तहरु नहटेको दावी गर्दै संग्रौलाले समाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न उठाएका छन्।

नेपाल समय | बुधबार, भदौ २३, २०७८

बागमतीमा थपिए छ मन्त्री र चार राज्यमन्त्री

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन्।

दिलीप प्रकाश कार्की | आइतबार, भदौ २०, २०७८

एमसीसीविरुद्ध आन्दोलनमा कहाँबाट भइरहेको छ फन्डिङ?

एमसीसीका उपाध्यक्षलाई कालो झण्डा देखाउनेदेखि भौतिक आक्रमण गर्नेसम्मको चेतावनी, पूर्वराजदूत भन्छन्– धमिलो पानीको माछा मार्नेको संख्या बढी भयो

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना