शुक्रबार, असोज २१, २०७९
नेपाल समय | शुक्रबार, माघ ७, २०७८

१० घण्टापछि खुल्यो नारायणगढ–मुग्लिङ सडक

सुख्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड झण्डै १० घण्टापछि खुलेको छ।

नेपाल समय | बिहीबार, माघ ६, २०७८

चितवनमा अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय चितवनले यही माघ ७ गतेदेखि १४ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ। शुक्रबारदेखि लागू हुने गरी शान्ति, सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक बाहेकका सबै सेवा रोकिने जनाएको छ।

नेपाल समय | सोमबार, माघ ३, २०७८

चितवन कोरोनाको उच्च जोखिममा

सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना सङ्क्रमण बढ्दै गएको हो। पुस २५ गते जिल्लामा ८२ सक्रिय सङ्क्रमित रहेकामा माघ २ गते परीक्षण गरिँदा १९० जनमा कोरोना सङ्क्रमण देखिएको छ। जिल्लामा अहिले सक्रिय कोरोना सङक्रमितको सङ्ख्या ८२८ पुगेको छ।

नेपाल समय | सोमबार, माघ ३, २०७८

लुम्बिनीको राष्ट्रियसभामा सजिलै जित्ने गठबन्धनको दाबी

सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारले लुम्बिनीको राष्ट्रियसभामा सजिलै जित्ने दाबी गरेको छ।

नेपाल समय | आइतबार, माघ २, २०७८

हात्तीको आक्रमणबाट सैनिकको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आक्रमणबाट नेपाली सेनाका एक अमल्दारको मृत्यु भएको छ।

नेपाल समय | शनिबार, माघ १, २०७८

सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति प्रकाशित गरी सामान्य प्रकृतिका बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेका हुन्।

नेपाल समय | शनिबार, माघ १, २०७८

कोभिड–१९ को संक्रमण बढ्दै गएपछि होटल व्यवसाय प्रभावित

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि यहाँका होटलमा विवाह, गोष्ठी, सेमिनारलगायतका लागि बुक गरिएका कार्यक्रम रद्द भएका छन्। माघ महिनामा धेरै कार्यक्रम हुने समय भए पनि सङ्क्रमण बढेका कारण कार्यक्रम रद्द भएका हुन्।

नेपाल समय | बुधबार, पुष २८, २०७८

मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बागमतीमा कोभिड-१९ व्यवस्थापन समिति गठन

बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो।

नेपाल समय | मंगलबार, पुष २७, २०७८

चितवनमा १८ वर्षमाथिका ९० प्रतिशतलाई खोप

जिल्लामा १८ वर्ष माथिका ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

नेपाल समय | सोमबार, पुष २६, २०७८

माघे संक्रान्तिसहित मेला महोत्सव बन्द

जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समिति (सीसीएमसी) सहितको सर्वपक्षीय बैठकले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना