सोमबार, मंसिर १२, २०७९
नेपाल समय | शनिबार, चैत २६, २०७८

भूमिमन्त्री श्रेष्ठद्वारा भूमिहीन दलितलाई लालपुर्जा वितरण

राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नं–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई उनले जग्गाधनी पुर्जा वितरण गरेकी हुन्।

नेपाल समय | शुक्रबार, चैत १८, २०७८

समाजवादीका नेताले भने - गठबन्धन शतप्रतिशत नहुन सक्छ

विदुरमा शुक्रबार समाजवादी पत्रकार सङ्गठनले गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले केन्द्रमा गठबन्धनमा रहेका दलहरूले पाँच दलीय गठबन्धनभन्दा बाहिर गएर आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने सहमति भएकाले गठनबन्धन हुनेमा ढुक्क भए पनि सबैतिर भने हुन नसक्ने आशङ्का भने कामयै भएको बताए।

नेपाल समय | मंगलबार, चैत १५, २०७८

मकवानपुरमा स्थानीय निर्वाचन सुरक्षा तयारी

स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन त्यसलाई लक्षित गरी मकवानपुरको आन्तरिक सुरक्षा योजना बनाइएको छ। जिल्लाका १६५ निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ।

नेपाल समय | आइतबार, चैत १३, २०७८

चितवनमा ८ महिनामा १५२ वन्यजन्तु मरे

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन्। तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन्।

नेपाल समय | बुधबार, चैत ९, २०७८

बागमती प्रदेशमा फैलिँदै बर्डफ्लु, कृषकलाई सर्तक रहन आग्रह

हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिए। उनका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब रु तीन करोड भन्दाबढीको क्षति भएको अनुमान गरिएको छ।

नेपाल समय | बुधबार, चैत ९, २०७८

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।

नेपाल समय | मंगलबार, चैत ८, २०७८

काममा हस्तक्षेप नगर्दा संघीयता प्राप्त हुन्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एउटा तहले गरेको काममा अर्को तहले हस्तक्षेप नगर्दा मुलुकमा संघीयता प्राप्त हुने बताएका छन्।

नेपाल समय | सोमबार, चैत ७, २०७८

सिन्धुलीका एक वडाध्यक्षको कार्यकक्षमै निधन

जिल्लाको मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ। सोमबार कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उनको निधन भएको हो।

नेपाल समय | आइतबार, चैत ६, २०७८

कांग्रेस बागमतीको कार्यसमितिमा १६ जना मनोनित

नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसमितिमा १६ जना सदस्य मनोनित भएका छन्।

नेपाल समय | शुक्रबार, फागुन २७, २०७८

घ्याम्पेडाँडामा बनाइयो २५ लाखको घ्याम्पो

सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पर्यटकीय स्थान घ्याम्पेडाँडामा पाँच हजार लिटर पानी अट्ने पर्यटकीय घ्याम्पो निर्माण गरिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना