सोमबार, मंसिर १२, २०७९
नेपाल समय | मंगलबार, वैशाख २०, २०७९

गठबन्धनको घोषणापत्र- सुत्केरीलाई तीन महिनासम्म पाँच हजार भत्ता दिने

स्थानीय तहको निर्वाचनमा आफूहरू निर्वाचित भए विपन्न सुत्केरीलाई तीन महिनासम्म रु पाँच हजार मासिक भत्ता दिने गठबन्धन दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन्। मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनले आज प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गर्दै पोषण खानाका लागि रकम उपलब्ध गराउने जनाइएको छ।

नेपाल समय | आइतबार, वैशाख १८, २०७९

माधव नेपाल र विमलेन्द्र निधिसहित प्रचार अभियान सुरु गर्दै रेणु

सत्ता गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार रेणु दाहालको चुनावी प्रचारप्रसारका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता विमलेन्द्र निधी चितवनको भरतपुर पुगेका छन्।

नेपाल समय | शुक्रबार, वैशाख १६, २०७९

हेटौँडामा बर्डफ्लु पुष्टि भएपछि तीन हजारभन्दा बढी कुखुरा नष्ट

बिहीबार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि तीन हजार ४५३ वटा लेयर्स प्रजातिका कुखुरा नष्ट गरिएको हो।

नेपाल समय | बिहीबार, वैशाख १५, २०७९

भरतपुरमा एमाले उम्मेदवारले भने- अटोलाई व्यवस्थित गर्छु

भरतपुर महानगरपालिकाको नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले महानगरमा चल्ने तीन पांग्रे अटोलाई व्यवस्थित गर्ने बताएका छन्।

नेपाल समय | मंगलबार, वैशाख १३, २०७९

भरतपुरमा मेयरका उम्मेदवार सुवेदीले सुरु गरे घरदैलो अभियान

भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले घरदैलो अभियान सुरु गरेका छन्।

नेपाल समय | मंगलबार, वैशाख १३, २०७९

मकवानपुरमा ६९१ जनाद्वारा उम्मेदवारी दर्ता

जिल्लाको १० स्थानीय तह निर्वाचन कार्यालयमा नगरप्रमुखमा १४, नगरउपप्रमुखमा सात, अध्यक्षमा ३० र उपाध्यक्षमा १६ जनाले उम्मेदवारी दर्ता गराएको मकवानपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

दिनेश श्रेष्ठ | सोमबार, वैशाख १२, २०७९

सभागृहमा काठमाडौं महानगरका उम्मेदवारको चहलपहल [फोटो फिचर]

काठमाडौं महानगरका लागि राष्ट्रिय सभा गृहमा मनोनयनको काम भइरहेको छ। सत्तारुढ पाँच दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंह, एमालेका केशव स्थापित र राप्रपा उम्मेदवार मदन दास श्रेष्ठले मेयरका लागि उम्मेदवारी दर्ता गराएका छन्।

नेपाल समय | आइतबार, वैशाख ११, २०७९

भरतपुरको मेयरका लागि सात जनाको मनोनयन दर्ता, पौडेलले वागी उम्मेदवारी दिने

चितवनको भरतपुर महानगरपालिका प्रमुख पदका लागि आइतबार दिउँसोसम्ममा ७ जनाले मनोनयन दर्ता गराएका छन्।

नेपाल समय | आइतबार, वैशाख ११, २०७९

केशव स्थापितले दिए प्रदेश सभा सदस्यबाट राजीनामा

केशव स्थापितले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन्।

नेपाल समय | आइतबार, चैत २७, २०७८

हरिकृष्ण व्यञ्जनकार एमालेबाट ललितपुरको मेयरमा सर्वसम्मत उम्मेदवार

नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना