सोमबार बिहानैदेखि अवरुद्ध भएको सडक खुलाउन डिभिजन सडक कार्यालयको डोजरले पहिरो पन्छाइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए।
२०७६ मा घटना भएको भनिएको छ। दुई वर्षसम्म न पीडित भनिएकी युवतीले न्यायका लागि न कुनै ठाउँमा उजुरी दिएकी छिन् न त आफू पीडित भएको स्वीकार गर्छिन्। बरु उल्टै आफ्नो चरित्रहत्या गरेको बताउँछिन् उनी।