जाजरकोटमा नेपाली कांग्रेसले ७५ वटा वडामा अधिवेशन सर्वसम्मत सम्पन्न गरेको छ। वडा सभापतिसहित २ हजार ७९ जना पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत निर्वाचित भएका हुन्।
नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवम् कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा ६४ जना जनप्रतिनिधिले नयाँ पार्टी रोजेका छन्।
एमाले दैलेखले नेकपा एकीकृत समाजवादीका अध्यक्ष बरुननाथ योगीलाई एमालेको जिम्मेवारी दिएको छ। एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले योगीलाई पुरानै जिम्मेवारीमा फर्कन आग्रहसहितको पत्र लेखेका छन्।
‘प्रदेशको सहमति त ६ महिनापछि भन्ने हो तर केन्द्रको राजनीतिक घटनाक्रमले छिट्टै हुन सक्छ’, उनले भने, ‘नयाँ सहमति भयो भने सातभित्रै कांग्रेसले सरकारको नेतृत्व गर्छ।’