जाजरकोटमा थप २ जना बालबालिकामा दादुरा संक्रमण भएको छ । भेरी नगरपालिका १ रावतगाउँका ८ वर्षिया भवानी बिक र ११ महिने यसुधा रानामा दादुरा संक्रमण भएको हाे ।
सल्यानका ८३ वडामध्ये ८२, कालीकोटका ८६, दैलेखका ८६, जाजरकोटका ७७, रुकुमपश्चिम ७३, जुम्लाका ६०, मुगुका ४५ र हुम्लाका ४४ वटा वडामा गरी कुल पाँच सय ५३ वडाको अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेसले जनाएको छ।
सल्यानका ७६ जना, कालिकोट ६५ जना, दैलेखका ६३ जना, जुम्लाका ४४ जना, डोल्पाका ४२ जना, मुगुका २९ जना, सुर्खेतमा १५ जना, जाजरकोटमा १० जना, हुम्लामा ५ जना र रुकुमपश्चिममा तीन जना स्थानीय तहका जनप्रतिनिधिले एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।
कर्णाली प्रदेशका दुई सय ७२ वडामा नेपाली कांग्रेसको वडाधिवेशन सम्पन्न भएको छ। कुल सात सय १८ वडामध्ये दैलेखका ८६, जाजरकोटका ७७, जुम्लाका ५९, हुम्लाका ३७, मुगुमा १९ र सल्यानका ३१ वडाको वडाधिवेशन सम्पन्न भएको हो।