बुधबार, माघ २५, २०७९
नेपाल समय | सोमबार, पुष ११, २०७९

कर्णालीका नवनिर्वाचित सांसदद्वारा शपथ ग्रहण

सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष उनीहरूले शपथ लिएका हुन्।

नेपाल समय | आइतबार, पुष १०, २०७९

कर्णाली प्रदेशसभाको सपथ सोमबार

प्रदशसभा सदस्यहरुको शपथ सोमबार दिउँसो ३ बजे हुने छ। त्यहाँभन्दा पहिला बिहान साढे ११ बजे शाहको शपथ प्रदेश प्रमुख तिलक परियारबाट हुने छ।

नेपाल समय | शुक्रबार, पुष ८, २०७९

कर्णाली कांग्रेस संसदीय दलको नेतामा शाही

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन्।

नेपाल समय | शुक्रबार, पुष १, २०७९

सुर्खेतमा अटोमोबाइल व्यवसायीको विरोध प्रदर्शन

नाडाको कर्णाली प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य कर्णाली अटोमोवाइल्स एशोसिएशन नेपालले सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरेको छ।

नेपाल समय | मंगलबार, मंसिर २७, २०७९

कर्णाली प्रदेश लोकसेवाद्वारा विभिन्न पदमा विज्ञापन आह्वान

कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पद र समूहमा स्थायी पद पूर्तिका लागि आवेदन आह्वान गरेको छ। प्राविधि र अप्राविधिकतर्फ आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको हो।

नेपाल समय | सोमबार, मंसिर २६, २०७९

बिरामी बोकेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

नेपाल समय | सोमबार, मंसिर २६, २०७९

डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप, चारजना घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

जगदुल्ला गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने थापा गाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरेर नौ जना घाइते भएका हुन्।

नेपाल समय | सोमबार, मंसिर २६, २०७९

कर्णाली प्रदेशको प्रथम चौमासिक बैठक

प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज उक्त बैठक सुरु भएको हो।

नेपाल समय | आइतबार, मंसिर २५, २०७९

कर्णालीमा ५२ प्रतिशत बालविवाह

उमेर नपुग्दै बालविवाह गरेको पाइए अभिभावकलाई राखेर सम्झाइ बुझाइ गरेर बिहे रद्द गर्ने गरिए पनि लुकिछिपी बाल विवाह भइरहेको बताइन्छ।

नेपाल समय | आइतबार, मंसिर १८, २०७९

दोस्रो कार्यकालको तयारी गर्दै कर्णाली प्रदेश

प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएसँगै प्रदेश सभा सचिवालयले तयारीलाई तीव्रता दिएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना