मंगलबार, मंसिर १३, २०७९
नेपाल समय | सोमबार, भदौ १३, २०७९

कञ्‍चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटामा सोमबार साँझ अबेर जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

नेपाल समय | शनिबार, भदौ ११, २०७९

सुदूरपश्चिममा अझै खाद्य अधिकार सुनिश्चित हुन सकेन

खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन बने पनि कार्यान्वयनको पक्ष कमजोर हुँदा ऐन प्रभावकारीरुपमा लागू हुन नसकेको हो। ऐन बनेको चार वर्ष बितेको छ।

नेपाल समय | शनिबार, भदौ ११, २०७९

हतकडीसहित फरार युवकको घरबाट ४७ किलो गाँजा बरामद

कैलालीमा हतकडीसहित भागेका व्यक्तीको घरबाट ४७ किलो गाँजा बरामद गरिएको छ।

नेपाल समय | बिहीबार, भदौ ९, २०७९

सुदूरपश्‍चिम प्रदेशमा निजामती सेवासम्बन्धी विधेयक प्रस्तुत

सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’लाई दफाबार छलफलका लागि अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा पठाएको छ।

रासस | बुधबार, भदौ ८, २०७९

‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउँदै

स्तरीय क्रिकेटको रङ्गशाला निर्माणका लागि धनगढीमा अघि सारिएको‘ ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउने भएको छ।

रासस | मंगलबार, भदौ ७, २०७९

तीज : समानताका लागि समान पहिरन

हिन्दू महिला तीजको तयारीमा लागेका छन्। यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ।

नेपाल समय | मंगलबार, भदौ ७, २०७९

सुदूरपश्चिममा बन्दको प्रभाव, कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला

कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेको छ। गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

नेपाल समय | सोमबार, भदौ ६, २०७९

दुई नाबालिग बलात्कार गरेकाे आरोपमा वृद्ध पक्राउ

७ र ९ वर्षीय नाबालिग बलात्कार गरेकाे आरोपमा जिल्लाकाे लम्कीचुहा नगरपालिका-८ का ६२ वर्षीय गणेशसिंह ठकुरी पक्राउ परेकाे इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

भीम चौधरी | शनिबार, भदौ ४, २०७९

आइडिया ग्रुपको सुदूरपश्चिममा पर्यटक भित्र्याउने ‘आइडिया’

धार्मिक, सांस्कृतिक एवं प्राकृतिक छटाले समृद्ध भए पनि अन्य प्रदेशको तुलनामा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति न्यून रहेको सुदूरपश्चिमलाई पर्यटनको माध्यमबाट समृद्ध बनाउन प्रदेश राजधानी गोदावरी नगरपालिका–७ हरैयामा क्यासिनोसहितको पाँचतारे होटल शिलान्यास भएको छ।

रासस | शनिबार, भदौ ४, २०७९

बैतडीमा भूमिहीनका लागि आवेदन खुला

राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना