संविधान दिवसको अवसरमा सुदूरपश्चिमका चार जिल्लाका १८ जना कैदीको कैद मिनाह भएको छ। प्रदेशको कैलाली र कञ्चनपुर, बझाङ र बैतडी कारागारमा रहेका १८ जना कैदीको कैद मिनाह गरीएको छ।
मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका तारा तामाङलाई आर्थिक मामिला र माया तामाङ बोहरालाई आर्थकि मामिला राज्यमन्त्रीमा नियुक्त गरेपछि उनीहरूले शुक्रबार साँझ शपथ ग्रहण गरेका हुन्।तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले र बोहरालाई मुख्यमन्त्री भट्टले शपथ गराए।