आइतबार, असार १९, २०७९
नेपाल समय | शनिबार, असार १८, २०७९

तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ। खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको छ।

नेपाल समय | शनिबार, असार १८, २०७९

डोटीको सेती नदीमा एक जनाको शव फेला

डोटीको सेती नदीमा एक शव फेला परेको छ। जिल्लाको शिखर नगरपालिका ११ तल्लिसातस्थित सेती नदीमा एक जनाको शव फेला परेको हो।

भीम चौधरी | बिहीबार, असार १६, २०७९

महाकाली सन्धिको २६ वर्षमा बल्ल पायो नेपालले पानी

एकीकृत महाकाली सन्धि भएको झण्डै २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणमार्फत पानी प्राप्त गरेको छ।

नेपाल समय | मंगलबार, असार १४, २०७९

कञ्‍चनपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा दिनेश मल्लको उम्मेदवारी

कञ्चनपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी दिनेश मल्लले उम्मेदवारी दिने भएका छन्। भीमदत्तनगरमा रहेर मुलुकका विभिन्‍न भागमा निर्माण व्यवसाय, ट्रेडिङ् र हाइड्रोमा संलग्‍न व्यवसायी मल्ल कञ्‍चनपुर उद्योग वाणिज्य संघको कार्यसमितिमा दुई पटक काम गरिसकेका छन्।

नेपाल समय | सोमबार, असार १३, २०७९

गोदावरी लुटपाट प्रकरण : कार नजिकै भेटिए लुटेरा

कैलालीको बुढीतोलामा नेपाली नागरिक लुटपाट गर्ने तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।

नेपाल समय | सोमबार, असार १३, २०७९

नाटकीय रुपमा लुटिए आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरीमा गाडी धनीलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको छ।

नेपाल समय | सोमबार, असार १३, २०७९

सुदूरपश्चिमका पहाडी चार जिल्लाको अन्तरसमन्वय बैठक सम्पन्न

बैतडीसहित बझाङ, डडेल्धुरा र डोटीको अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको हो।

नेपाल समय | आइतबार, असार १२, २०७९

खानीडाँडामा खेलसम्बन्धी तालिम

सो अवसरमा बोल्दै उपाध्यक्ष थापाले खेलकुद क्षेत्रबाटै वडा, स्थानीय तह र जिल्लालाई पहिचान गराउन सकिने बताइने। उनले भनिन, ‘खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले हरेक क्षेत्रमा सहयोग र समन्वय गर्न तयार छ।’ उनले खेलकुदले मानिसलाई अनुशासित पनि बनाउने बताइन। खेलकुदले मानिसलाई स्वस्थ राख्न पनि टेवा पुर्‍याउने बताइन्।

भीम चौधरी | आइतबार, असार १२, २०७९

गर्मी छल्न कैलालीको खानीडाँडामा भारतीय पर्यटक

भारतको पलिया सम्पूर्णानगरबाट खानीडाँडा पुगेकी प्रोफेसर लक्ष्मी शर्माले यहाँको मौसम अत्यन्त सुन्दर र रमाइलो रहेको बताइन्। 'विशेष गरी गोदावरी धामसम्म घुम्‍न भनेर आएको थिएँ। साथीहरूले खानीडाँडा जाम मौसम राम्रो छ भन्‍नुभयो,' शर्माले भनिन्, 'वास्तवमै यहाँको मौसम रमाइलो र गर्मीबाट राहत दिने रहेछ।'

नेपाल समय | आइतबार, असार १२, २०७९

धनगढीमा रगतको अभाव, १०२ जनाले गरे रक्तदान

रगतको अभाव कम गर्न धनगढीमा गरिएको वृहत रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना