शुक्रबार, असोज २१, २०७९
नेपाल समय | आइतबार, असोज ३, २०७८

संखुवासभा घटना : संघीय प्रहरीको टोली पुनः घटनास्थलमा

संखुवासभाको मादी नगरपालिका–१ खेलागाउँका एकै परिवारका ६ जनाको हत्या प्रकरण थप पेचिलो बनेर गएपछि प्रहरीले घटनास्थलमा पुनः अनुसन्धान सुरु गरेको छ।

नेपाल समय | शनिबार, असोज २, २०७८

मोरङ प्रहरीले सुरु गर्‍यो पीडितसँगको भेटघाट कार्यक्रम

कानुन बमोजिम उचित न्यायिक अनुभूति गराउने उद्देश्यले मोरङ प्रहरीले पीडितसँगको भेटघाट कार्यक्रम सुरु गरेको जनाएको छ।

नेपाल समय | बिहीबार, भदौ ३१, २०७८

आगलागीबाट घाइते भएकाको उपचारमा आर्थिक अभाव

खाना पकाउने सिलिन्डर चुहावटका कारण भएको आगलागीमा गम्भीर घाइते एकै परिवारका तीन जनाको उपचारमा आर्थिक अभाव भएको छ।


नेपाल समय | बुधबार, भदौ ३०, २०७८

प्रदेश १ मा दुई मन्त्री र तीन राज्यमन्त्रीद्वारा शपथ ग्रहण

प्रदेश प्रमुख सोमनाथ अधिकारीले बुधबार साँझ एक समारोहबीच नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

नेपाल समय | बुधबार, भदौ ३०, २०७८

प्रदेश १ मा तीन सांसदले गरे राज्यमन्त्री बन्न अस्वीकार

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार साँझ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

नेत्र पी अधिकारी | बुधबार, भदौ ३०, २०७८

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार गरिँदै, एमालेका तीन सांसदद्वारा मन्त्री बन्‍न अस्वीकार

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार साँझ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

नेत्र पी अधिकारी | मंगलबार, भदौ २९, २०७८

संखुवासभा घटना : प्रहरीसँगै खाने–बस्ने अभियुक्त पक्राउ नपर्नेमा ढुक्क थिए

घटनामा संलग्न लोकबहादुरले शुक्रबार राति दुई बजेमात्र अभियोग स्वीकार गरेको थियो।

नेत्र पी अधिकारी | मंगलबार, भदौ २९, २०७८

१६ वर्षीया सुस्मिता ऋषिदेव एक दिनका लागि गाउँपालिका प्रमुख

बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव मंगलबार एक दिनका लागि गाउँपालिका प्रमुख हुने भएकी छन्।

नेपाल समय | सोमबार, भदौ २८, २०७८

प्रदेश १ नेकपा (एस) संसदीय दलको नेतामा राई, आचार्य सरकार अल्पमतमा

नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना