उच्च अदालत विराटनगरले कोरोना बिमा गराएका कोरोना संक्रमितहरुलाई सम्झौता बमोजिम बिमा रकम भुक्तानी नगर्नुको कारण माग गर्दै अजोड इन्सोरेन्ससहित विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको छ।
संखुवासभाको मादी-१ मा एकै परिवारका ६ जनाको हत्या घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। सोमबार राति घटना स्थलमा कुकुरसहित संघीय प्रहरी इकाई धरानबाट पुगेको टोलीले अुनुसन्धान सुरु गरेको हो।