बुधबार, माघ २५, २०७९
नेपाल समय | बिहीबार, पुष १५, २०७८

वृद्धि गरिएको पारिश्रमिक नपाए विद्यालय बन्द गर्ने चेतावनी

वृद्धि भएको पारिश्रमिक माग गर्दै मोरङको जहदा गाउँपालिकाका विद्यालय कर्मचारी तथा बाल विकासका सहयोगी कार्यकर्ताहरु आन्दोलित भएका छन्।

नेपाल समय | बिहीबार, पुष १५, २०७८

मुख्यमन्त्री राईद्वारा तमु ल्होसारको शुभकामना

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिले मनाउने तमु ल्होसारका अवसरमा बिहीबार शुभकामना सन्देश दिएका छन्।

नेपाल समय | मंगलबार, पुष १३, २०७८

घरको छानो फेरिने कहिले हो ?

घरको छाना मक्किएर झरिसक्यो। झनै उदांगो हुँदै छ। अझ हावाहुरीको समय आउँदै छ। त्यसैको पिरले खड्कामा खुशी हराउँदै गएको छ। गत वर्ष नै जस्ताको पाता दिने भनेर घर नापजाँच गरिए पनि दुई वर्ष बित्न लाग्दा अहिलेसम्म जस्ताको पाता नपाउँदा आफूलाई दुःख लागेको उनले सुनाए।

नेपाल समय | सोमबार, पुष १२, २०७८

एकीकृत समाजवादीले प्रदेश १ मा बनायो २७ विभाग, कुन विभागको नेतृत्वमा को?

नेकपा एकीकृत समाजवादीले प्रदेश १ कमिटीका विभागहरू गठन गरेर त्यसको नेतृत्व पनि चयन गरेको छ।

नेपाल समय | शनिबार, पुष १०, २०७८

प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम : १७ बुँदे क्षेत्रगत प्राथमिकता सार्वजनिक

प्रदेश १ सरकारले साझा न्युनतम कार्यक्रम सार्वजनिक गरेको छ। पाँच दलिय गठबन्धन सरकारले १७ बुँदे क्षेत्रगत प्राथमिकता सहित शनिबार न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो।

नेपाल समय | शनिबार, पुष १०, २०७८

ढलेको सीमास्तम्भमा लुगा धुन्छन् भारतीय

पानीको सतहमाथि सीमास्तम्भको अलिकति मात्र भाग देखिन्छ। त्यसमाथि बसेर भारतीय नागरिकले लुगा धुने काम गर्दै आएका छन्। ढलेको सीमास्तम्भ बालुवाले पुरिँदै गएको हुँदा यसको तत्काल मर्मतसम्भार गर्न आवश्यक देखिएको छ।

नेपाल समय | शनिबार, पुष १०, २०७८

निर्वाचन नहुँदासम्म संसद् अवरोध कायमै रहन्छ : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरोध कायमै रहने बताएका छन्। उनले निर्वाचन नहुदा सम्म संसद्‌मा एमालेको अवरोध जारी रहने ओलीले बताए।

नेपाल समय | शुक्रबार, पुष ९, २०७८

प्रदेश १ मा ३२ लाखले लगाए कोरोनाविरुद्धको खोप

प्रदेश १ मा ३२ लाख बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार जिल्ला स्वास्थ्य सूचना प्रणालीमा प्रविष्टि भएको तथ्याङ्क अनुसार हालसम्म ३२ लाख ३५ हजार २६९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।

नेपाल समय | बिहीबार, पुष ८, २०७८

माओवादी प्रदेश १ को अध्यक्षमा नेम्वाङ विजयी

नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन्।

नेपाल समय | बुधबार, पुष ७, २०७८

नेकपा माओवादी केन्द्र प्रदेश १ को नेतृत्व चयन गर्न मतदान हुँदै

नेकपा माओवादी केन्द्र प्रदेश १ को नेतृत्व मतदानबाट टुङ्ग्याइने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना