सोमबार, साउन ३०, २०७९
नेत्र पी अधिकारी | बिहीबार, साउन १९, २०७९

महालेखाको सुझाव लत्याउँदै विराटनगर महानगर, बर्सेनि करारका कर्मचारी थपिँदै

विराटनगर महानगरपालिकामा वर्षेनी बेरुजु बढ्दै गएको छ। पाँच वर्षअघि ११ करोड बेरुजु रहेको म

नेत्र पी अधिकारी | बुधबार, साउन १८, २०७९

भूकम्पले पूर्व धकेलेको सप्तकोसी पश्चिम मोडिँदा बेलकामा कन्तबिजोक

‘सप्तकोसी वर्षेनि पश्चिम लागिरहेको थियो,’ वडाध्यक्ष चौधरीले भने, ‘विस्तारै सर्दै–सर्दै आइरह्यो, तर नियन्त्रणको काम प्रभावकारी हुन सकेन।’ सप्तकोसीबाट बेलका पश्चिमतर्फ पर्छ।

रासस | बुधबार, साउन १८, २०७९

एकपटक पानी नबोकी स्कुल जाने साइत जुर्दैन!

दुर्छिम माविमा कक्षा ९ मा अध्ययनरत युकेशलाई बिहान एक पटक पानी नबोकी स्कुल (विद्यालय) जाने साइत जुर्दैन। डोकोभरि गाग्री र बोतल बोकेर धारापानी पुग्न र त्यहाँबाट पानी भरेर २० मिनेटको उक्कालो छिचोल्नु युकेशको बाध्यता हो। युकेशले डोकामा बोकेको पानी आठ जनाको परिवारले उपभोग गर्छन्।

नेत्र पी अधिकारी | बुधबार, साउन १८, २०७९

सप्तकोसी उर्लिंदा श्रीलंका टापुमा त्रास

सप्तकोसी नदीको एउटा भंगालो उदयपुरको बेलकाबाट बस्तीमा पसेपछि श्रीलंका टापुका बासिन्दा त्रसित भएका छन्।

नेत्र पी अधिकारी | बुधबार, साउन १८, २०७९

सप्तकोसी रोक्ने दिनभरको प्रयास विफल, २६ हजार नागरिक प्रभावित हुने

सप्तकोसी नदीको एउटा भंगालो उदयपुरको बेलका नगरपालिकाको बस्तीमा पसेको छ। बुधबार विहान वडा नम्बर ८ बाट नदी बस्तीमा पस्दा ५ वटा वडा जलमग्न भएका छन्।

नेपाल समय | बुधबार, साउन १८, २०७९

बस्तीमा कोसी पसेपछि गाउँ छाड्न थाले बेलकाबासी

उदयपुरको बेलका नगरपालिका– ८ स्थित जिरो प्वाइन्टबाट सप्तकोसी नदीको बाढी बस्तीमा पसेपछि स्थानीय त्रसित बनेका छन्। नदी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन्।

नेपाल समय | मंगलबार, साउन १७, २०७९

२० किलो सुनका गहनासहित विराटनगर विमानस्थलबाट एक जना पक्राउ

विराटनगर विमानस्थलबाट २० किलो सुनका गहना सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल समय | मंगलबार, साउन १७, २०७९

प्रदेश १ का मुख्यमन्त्रीसहित १६ जना संक्रमित

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड संक्रमित भएका छन् ।

नेपाल समय | शुक्रबार, साउन १३, २०७९

यतीको जहाजमा खराबी आएपछि विराटनगरमै रोकियो

यती एयरलाइन्सको जहाजमा समस्या आएपछि विराटनगर विमानस्थलमै रोकिएको छ। काठमाडौंका लागि उडान भर्न लाग्दा खराबी आएपछि वाईटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाज विमानस्थलमै रोकिएको हो।

नेत्र पी अधिकारी | बिहीबार, साउन १२, २०७९

स्वास्थ्य बिमा गरेकाहरुले नै पाएनन् सुविधा

विराट, नोवेल र बीएण्डसीमा उपचाररत १०९ विरामीका बारेमा बोर्डमा जानकारी भइसकेको स्वास्थ्य बिमा बोर्ड प्रदेश १ का संयोजक दुर्गाप्रसाद आचार्यले जानकारी दिए। उपचाररत बिरामीको भुक्तानीवापतको रकम ७ दिनभित्र दाबी गर्नका लागि पत्राचार गर्ने तयारीमा रहेको आचार्यले बताए। उनले भने, 'सेवा बन्द गर्नुपूर्व अस्पताल भर्ना भएका बिरामीको उपचार वापतको रकम भुक्तानी हुन्छ।’स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने भनेर सूचना निकालेका अस्पतालहरुले कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराएपनि बोर्डले अहिले नै निर्णय गरी नसकेको उनले बताए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना