सोमबार, साउन २३, २०७९
नेपाल समय | आइतबार, जेठ १, २०७९

गुल्मीमा कांग्रेस उम्मेदवारले एक मतले जिते वडाध्यक्ष

गुल्मीको कालिगण्डकी गाउँपालिका–२ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसबाट रेशमराज न्यौपानेले एक मतले विजयी भएका हुन्।

नेपाल समय | शनिबार, वैशाख ३१, २०७९

लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी

चीनसँगको सीमा कोरोलामा अवस्थित मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नेकपा एमाले जितेको छ।

नेपाल समय | शनिबार, वैशाख ३१, २०७९

गण्डकीका आठ पालिकाको परिणाम आउँदा एमाले पहिलो स्थानमा

शुक्रबार भएको स्थानीय निर्वाचन अन्तर्गत हालसम्म गण्डकी प्रदेशका आठ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ।

नेपाल समय | शनिबार, वैशाख ३१, २०७९

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले उम्मेदवार विजयी

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार रिङजीन नामगेल गुरुङ विजयी भएका छन्।

नेपाल समय | शनिबार, वैशाख ३१, २०७९

चामेको बागडोर दोस्रोपटक सम्हालेपछि घलेले भने– सबै काम पर्यटनसँग जोडेर गर्छु

चामेमा ६१० मत खसेकोमा उनले ३२० मत प्राप्त गरेका थिए। घलेले कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामालाई ४१ मतले पराजित गरेका हुन्। गाउँपालिका उपाध्यक्षमा भने कांग्रेसका उम्मेदवारले जित हात पारेका छन्।

नेपाल समय | शनिबार, वैशाख ३१, २०७९

मनाङको ङिस्याङ गाउँपालिकामा एमाले उम्मेदवार विजयी

मनाङको ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

नेपाल समय | शुक्रबार, वैशाख ३०, २०७९

नवलपरासीका १० स्थानमा राति ८ बजेसम्म मतदान

पश्चिम नवलपरासीका ७ स्थानीय तहका १० वटा मतदानस्थलमा राति ८ बजेसम्म मतदान हुने भएको छ। पानी परेका कारण केही मतदानस्थलमा मतदान ढिलो भएको हो।

नेपाल समय | शुक्रबार, वैशाख ३०, २०७९

उत्तरी गोरखाका चार केन्द्रमा मतदान सकियो

गोरखाको उत्तरी क्षेत्रका चारवटा केन्द्रमा मतदान सकिएको छ। चुमनुब्री गाउँपालिका वडा नम्बर १ र ४ का केन्द्रमा मतदान सकिएको हो।

नेपाल समय | सोमबार, वैशाख २६, २०७९

मतगणना स्थलमा सिसीक्यामरा जडान

हललाई मतगणनास्थल तयः गरी आवश्यक पूर्वाधारसहित सिसीक्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए।

नेपाल समय | शुक्रबार, वैशाख २३, २०७९

बजेटको तयारीमा गण्डकी प्रदेश, साना र बहुवर्षिय आयोजना सञ्चालन नगर्न सुझाव

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा जुटेको गण्डकी प्रदेश सरकारले राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्षहरूसहित विज्ञसँग छलफल गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना