सोमबार, साउन ३०, २०७९
नेपाल समय | बिहीबार, जेठ २६, २०७९

मुख्यमन्त्री पोखरेल र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेट

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वको टोलीबीच मुख्यमन्त्री कार्यालयमा आज औपचारिक भेट भएको छ।

नेपाल समय | बुधबार, जेठ २५, २०७९

गण्डकी सरकारको नीति तथा कार्यक्रममा 'खेल्छ गण्डकी'को नारा

नीति तथा कार्यक्रममा खेलबाट सामाजिक रुपान्तरण मान्यताबमोजिम गाउँ-गाउँसम्म खेलकुदको विस्तार गर्ने उल्लेख छ।

नेपाल समय | बिहीबार, जेठ १९, २०७९

तारा एयरले एक साता पोखरा-जोमसोम उडान नगर्ने

तारा एयरले पोखरा–जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ।

नेपाल समय | आइतबार, जेठ १५, २०७९

सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल समय | शुक्रबार, जेठ १३, २०७९

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग

पर्यटकीय नगरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणाका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष सिफारिसका लागि अनुरोध गर्ने उनको पहिलो निर्णय छ।

नेपाल समय | मंगलबार, जेठ १०, २०७९

एमालेका प्रतिनिधि नबसेपछि पोखरामा मतगणना रोकियो

पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ।

नेपाल समय | मंगलबार, जेठ १०, २०७९

पोखराका दुईवटा वडामा पुनः मतगणना गर्न एमालेको माग

पोखरा महानगरपालिकाका दुई वटा वडाको पुनः मतगणना गर्नुपर्ने माग नेकपा एमालेले गरेको छ।

नेपाल समय | मंगलबार, जेठ १०, २०७९

पोखराका लागि यस्ता छन् धनराज आचार्यका योजना

कास्कीको पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने बताएका छन्।

नेपाल समय | सोमबार, जेठ ९, २०७९

व्यासमा कांग्रेसको किल्ला भत्काउन सकेन एमाले–स्वतन्त्र गठबन्धनले

तनहुँको व्यास नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने विजयी भएका छन्।

नेपाल समय | आइतबार, जेठ ८, २०७९

पोखरामा नेकपा (एस) का आचार्य जित नजिक

पोखरा महानगरपालिकाको मतगणना करिब ७५ प्रतिशत सकिएको छ। मेयरमा सत्तारुढ गठबन्धनबाट मेयरका प्रत्यासी नेकपा एकीकृत समाजवादीका धनराज आचार्य झन्ड‌ै ३ हजार ३ सय मत नेकपा एमालेका कृष्ण थापाभन्दा अघि छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना