शुक्रबार, असोज २१, २०७९
नेपाल समय | मंगलबार, भदौ २२, २०७८

पुरस्कारले कृषकमा थपियो उत्साह

गण्डकीका प्रदेश सरकारले प्रदेशका उत्कृष्ट पशुपंछीपालक कृषक तथा उत्कृष्ट कृत्रिम गर्भाधानकर्ताहरुलाई पुरस्कृत गरेको छ।

नेपाल समय | आइतबार, भदौ २०, २०७८

कास्कीका ७२ मध्ये ६९ वडामा कांग्रेस अधिवेशन सम्पन्न

नेपाली कांग्रेस कास्कीको वडा अधिवेशन अन्तर्गत कास्कीका ७२ वटा वडामध्ये प्रायः वडामा अधिवेशन सम्पन्न भएको छ।

नेपाल समय | शुक्रबार, भदौ १८, २०७८

१५ जनाको ज्यान गएपछि गण्डकीमा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक

१५ जनाको ज्यान गएपछि गण्डकीमा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक

नेपाल समय | बिहीबार, भदौ १७, २०७८

पोखरा महानगर कांग्रेस सभापतिमा पराजुलीको उम्मेदवारी घोषणा

गंगाधर पराजुलीले नेपाली कांग्रेस पोखरा महानगरपालिका समितिको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।

नेपाल समय | बिहीबार, भदौ १७, २०७८

पहिरोमा परी पोखरामा तीनजनाको मृत्यु, १ बेपत्ताा

बुधबार राती परेको अविरल वर्षाका कारण पहिरो जाँदा पोखरामा तीनजनाको ज्यान गएको छ।

नेपाल समय | बुधबार, भदौ १६, २०७८

मनाङमा कांग्रेस महाधिवेशनअगावै नेतृत्वको टुंगो

विकट हिमाली जिल्ला मनाङमा वडा तहको महाधिवेशनअगावै कांग्रेस नेतृत्व टुंगो लागेको छ।

नेपाल समय | मंगलबार, भदौ १५, २०७८

२ हजार १९ जना क्षेत्रीय प्रतिनिधि चुन्दै कास्की कांग्रेस

कास्की कांग्रेसका पदाधिकारी र निर्वाचन समितिको मङ्गलबारको संयुक्त बैठकले सबै वडामा निर्धारित मितिमै अधिवेशन गर्ने निर्णय समेत गरेको छ।

नेपाल समय | मंगलबार, भदौ १५, २०७८

अपहरणको डरले नेकपा (एस) मा खुल्न सकेनन् गण्डकीका जनप्रतिनिधि

अपहरणको डरले नेकपा (एस) मा खुल्न सकेनन् गण्डकीका जनप्रतिनिधि

विभु भुसाल | सोमबार, भदौ १४, २०७८

गण्डकी : यी हुन् दुई-दुई मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका सचिव

जुन मन्त्रालयबाट टुक्रिएका हुन् तीनै मन्त्रालयका सचिवले काम गरिहेको प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले जानकारी दिए। प्रदेशबाट कर्मचारी माग भए पनि संघ सरकारले पठाउन ढिला गरेकाले समस्या भएको उनले बताए।

विभु भुसाल | आइतबार, भदौ १३, २०७८

बापो होल्डिङ्समाथि प्रश्न– अक्सिजन प्लान्ट चलाउन नसक्नेले कसरी चलाउँछ मणिपाल?

निर्माण सञ्चालन र हस्तान्तरण (बुट) मोडेलअन्तर्गत निर्माण भएकाले सन् २०४३ भित्र यो अस्पताल सरकारलाई हस्तान्तरण गर्नुपर्छ। तर, २२ वर्षअगावै मणिपाल समूहले सरकार पक्षलाई थाहै नदिई बिक्री गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना