सोमबार, साउन ३०, २०७९
विभु भुसाल | शनिबार, असोज ९, २०७८

त्यो एक भोट, जसले पोखरा बस्‍ने तिलिजालाई बनायो गाउँपालिका सभापति

नेपाली कांग्रेसको गाउँपालिका सभापति पदका उम्मेदवार कृष्णप्रसाद बरुवालले एक मतले पराजित भएका छन्।

नेपाल समय | शनिबार, असोज ९, २०७८

कांग्रेस महाधिवेशन : पर्वतको फलेवासमा हुन सकेन सहमति, भोलि मतदान

नगर सभापति पदमा चार जनाले उम्मेदवारी दिएका छन्।

विभु भुसाल | शनिबार, असोज ९, २०७८

कांग्रेस महाधिवेशन: पोखरा महानगरपालिकामा ९८ प्रतिशत मतदान

निर्वाचन समितिका संयोजक आरसी बिमलका अनुसार अबको केही समयमा मतगणना सुरु हुनेछ।

नेपाल समय | शनिबार, असोज ९, २०७८

कास्कीको रुपा र अन्नपूर्ण गाउँपालिकामा निर्विरोध, अरू पालिकामा निर्वाचन

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत आज जारी पालिका अधिवेशनमा कास्कीको रुपा र अन्नपूर्ण गाउँपालिकामा निर्विरोध पालिका समिति चयन भएको छ।

नेपाल समय | शुक्रबार, असोज ८, २०७८

सहिद र बेपत्ता परिवारका सदस्यको उपचार निःशुल्क गर्दै गण्डकी सरकार

'सहिद, बेपत्ताजनका परिवारका सदस्य र घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण भइसकेपछि सोही आधारमा निःशुल्क उपचारको प्रबन्ध हुन्छ,' मन्त्री बुढाले भने।

नेपाल समय | बुधबार, असोज ६, २०७८

सत्तामा पुगेको दुई वर्षमै नेताहरु अर्बपति हुनु आश्चर्यजनक : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले कम्युनिष्ट नेताहरुको सम्पत्तिमाथि प्रश्‍न उठाएका छन्।

विभु भुसाल | सोमबार, असोज ४, २०७८

गण्डकी सरकारको 'हनिमुन' अवधि: आफैंले घोषणा गरेको कार्यक्रम पनि सुरु गर्न सकेन

पोखरेल मुख्यमन्त्री हुने बित्तिकै नयाँ कार्यक्रम घोषणा गर्ने क्रममा महिलामा लाग्‍ने स्तन र पाठेघरको मुखको क्यान्सर नि:शुल्क उपचारको व्यवस्था गर्ने भनेका थिए। तर त्यो कार्यक्रम भने अहिलेसम्म कार्यान्वयन भइसकेको छैन।

नेपाल समय | सोमबार, असोज ४, २०७८

पोखरामा झुन्डिएको अवस्थामा महिलाको शव फेला

पोखरा महानगरपालिका वडा नम्बर १७ फुस्रेखोलामा एक महिलाको शव रूखमा झुन्डिएको अवस्थामा फेला परेको छ। महिलाको शवसँगै डोरीमा कुकुर पनि मृत फेला परेको छ।

नेपाल समय | मंगलबार, भदौ २९, २०७८

मंगलबार गण्डकी प्रदेशसभा बैठक बस्दै

दिउँसो १ बजेदेखि पोखरा सभागृहमा बैठक सुरु हुने प्रदेश सभा सचिव हरिराज पोखरेलले बताए।

नेपाल समय | सोमबार, भदौ २८, २०७८

तनहुँको प्राणी उद्यानलाई जग्गा दिएकाले चार वर्षसम्म मुआब्जा पाएनन्

संघीय सरकारले २०७३ साल माघ २० गते तनहूँको भानु नगरपालिका र व्यास नगरपालिकाका दुई-दुई वटा वडा समटेर भानुभक्त प्राणी उद्यान निर्माण गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना