सोमबार, साउन ३०, २०७९
नेपाल समय | बिहीबार, असार ३०, २०७९

लुम्बिनीको वन मन्त्रालयले गर्‍यो खादा र प्लाष्टिजन्य सामग्रीलाई निषेध

लुम्बिनी प्रदेशको वन वातावरण तथा भूसंरक्षण मन्त्रालयले आफू मातहतका निकायमा खादा र प्लाष्टिक जन्य सामाग्रीहरु पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ। मन्त्रालयले बिहीबार सञ्‍चारकर्मीसँगको छलफलपछि बसेको मन्त्रालयको बैठकले खादा र प्लाष्टिकजन्य माला, ब्याज तथा अन्य सामग्रीहरुलाई पूर्ण निषेध गर्ने निर्णय गरेको हो।

विनोद परियार | बिहीबार, असार ३०, २०७९

लुम्बिनीमा २९ करोड ७९ हजार रुपैयाँ अनियमितता

लुम्बिनी प्रदेश सरकार मातहतका कार्यालयहरूले २९ करोड ७९ हजार रुपैयाँ अनियमितता गरेका छन्।

नेपाल समय | बुधबार, असार २९, २०७९

मानवअधिकार एलायन्सद्वारा महिला हिंसा र भ्रष्टाचारबारे सरकारको ध्यानाकर्षण

ज्ञापनपत्रमा संक्रमणकालीन न्याय, महिला तथा बालबालिकाविरुद्ध बढ्दै गएको हत्याहिंसा, विभिन्न क्षेत्रमा बढ्दै गएको बेथिति, स्वास्थ्य तथा सामाजिक सुरक्षा र शिक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले जानकारी दिए।

नेपाल समय | सोमबार, असार २७, २०७९

बुटवल नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा

रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ। सोमबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच १२ वर्ष माथिका उमेर समूहको कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।

नेपाल समय | शनिबार, असार २५, २०७९

नेकपा एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा सोमप्रसाद पाण्डे

नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन्। शनिबार बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले संघीय सांसदसमेत रहेका पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो।

विनोद परियार | शुक्रबार, असार २४, २०७९

लुम्बिनीमा २३ दिनमा ७ अर्ब ४३ करोड खर्च

लुम्बिनी प्रदेश सरकारले असारे विकास रोक्ने भन्दै जेठ १५ सम्मको सम्झौता अवधि तोके पनि त्यसको कार्यान्वयन गर्न सकेन। असारमै अधिकांश कार्यक्रम कार्यान्वयन र भुक्तानी दिएको हुँदा २३ दिनमा बजेटको ठूलो हिस्सा खर्च भएको हो।

विनोद परियार | बिहीबार, असार २३, २०७९

लुम्बिनीले बनायो प्रदेश प्रहरी ऐन, नेतृत्व एआईजीले गर्ने

मन्त्रालयले वैशाख १६ गते प्रदेशसभामा पेस गरेको विधेयकमा प्रहरी नायव महानिरीक्षक (डिआईजी)को नेतृत्वमा श्रेणी रहने गरी विधेयक तयार पारिएको भए पनि विषयगत समितिले त्यसलाई संशोधन गरेर एआईजीको कमाण्ड राख्ने गरी असार १५ गते प्रदेशसभाले विधेयक पारित गरेको हो।

नेपाल समय | मंगलबार, असार २१, २०७९

लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समिति नेतृत्वविहीन

समितिका केही सभापति तथा सदस्य सरकारका मन्त्री बनेका र केही सभापति प्रदेशसभा सदस्यबाट पदमुक्त भएकाले ती समिति नेतृत्वविहीन भएका हुन। प्रदेशसभामा सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति र अर्थ उद्योग तथा पर्यटन समिति नेतृत्वविहीन भएका हुन्।

नेपाल समय | मंगलबार, असार २१, २०७९

लुम्बिनीको भेटी गन्न ९० जनशक्ति खपत, अपेक्षाभन्दा कम संकलन

कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा आइतबार दानपत्रको रकम गणना सुरु गरिएको थियो। दानपत्रको भेटी रकमको गणना गर्न चार दिनसम्म लाग्ने अनुमान गरिए पनि जनशक्ति बढाएर ३ दिनमै सकिएको हो।

नेपाल समय | सोमबार, असार २०, २०७९

लुम्बिनीमा गोरुसँग मोटरसाइकल ठोक्किँदा हतियारधारी समातिए

रुपन्देहीमा गोली र हतियारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना