सोमबार, असोज १०, २०७९
नेपाल समय | मंगलबार, भदौ १५, २०७८

एमाले त्यागेर लुम्बिनी सांसद रमाले रोजिन् एकीकृत समाजवादी

नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर समाजवादी पार्टी रोजेकी हुन्।

नेपाल समय | सोमबार, भदौ १४, २०७८

पहिरोले बुटवलमा ७ घर पुरिए

अविरल वर्षासँगै खसेको पहिरोले रूपन्देहीको बुटवलमा ७ वटा घर पुरिएका छन्।

विनोद परियार | आइतबार, भदौ १३, २०७८

खत्री दम्पती जो पहिरोबाट एक मिनेटले बाँचे

‘बाहिर निस्केर हेर्दा घरनजिकै पहिरो बग्दै आइरहेको थियो। तुरुन्तै पति (लालबहादुर) को हात समातेर घरबाहिर निस्क्यौं’, भावविह्वल हुँदै खिमाले भनिन्, ‘एक मिनेटपछि बाहिर निस्किएको भए पुर्ने रहेछ। ठूलो कालबाट बाँचियो।’

नेपाल समय | आइतबार, भदौ १३, २०७८

डाक्टरलाई कालो मोसो दल्ने पक्राउ नपरेपछि स्वास्थ्यकर्मी आन्दोलित

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तनावग्रस्त बनेको छ।

नेपाल समय | आइतबार, भदौ १३, २०७८

बुटवलमा पहिरो खस्दा १९ घर जोखिममा

अविरल वर्षापछि आएको पहिरोले बुटवलमा १९ घर जोखिममा परेका छन्।

विनोद परियार | शनिबार, भदौ १२, २०७८

मन्त्रीमण्डलमा पूर्ववर्ती सरकारलाई उछिन्दै लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद

मन्त्रीका आकांक्षी धेरै भएपछि लुम्बिनी सरकारले मन्त्रालयको संख्या बढाउने तयारी गरेको छ।

नेपाल समय | शनिबार, भदौ १२, २०७८

बाँकेको जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ। नेपालगन्ज मेडिकल कलेजमा शुक्रबार राति उपचारका क्रममा यादवको निधन भएको हो।

नेपाल समय | शुक्रबार, भदौ ११, २०७८

एमाले 'सिद्धान्तच्युत' भन्दै एकीकृत समाजवादीमा समानान्तर कमिटी समाहित

केपी ओलीको नेतृत्वको एमाले वैचारिक, राजनीतिक रूपमा सिद्धान्तच्युत भएको ठहर गर्दै नयाँ पार्टी गठन अपरिहार्य भएको भन्दै एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको कमिटीका अध्यक्ष राजु गुरुङले बताए।

विनोद परियार | शुक्रबार, भदौ ११, २०७८

लुम्बिनी : परासीमा तीन दशकयताकै ठूलो बाढी, चारको मृत्यु, दुई जना बेपत्ता, २५ सय घरमा क्षति

नवलपरासी (पश्चिम) को सदरमुकाम परासी बजारमा बाढीका कारण ३० वर्षयताकै ठूलो क्षति भएको छ। २०३८ र २०४५ सालमा परासी क्षेत्र डुबानमा परेको थियो। त्यसयता यस वर्ष ठूलो क्षेत्र डुबानमा परेको हो।

नेपाल समय | शुक्रबार, भदौ ११, २०७८

पहिरोबाट दाङको बंगलाचुलीमा पाँच परिवार विस्थापित

अविरल वर्षाका कारण दाङको बंगलाचुली गाउँपालिकामा पहिरो जाँदा ५ घर घरपरिवार विस्थापित भएका छन्। गाउँपालिका–२ टाकुराको धरमपानी टोलका ५ घर परिवार विस्थापित भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना