क्षेत्र नं २ को सभापतिमा मुक्तिराम जिसी ४६० ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी देउवा पक्षका यादव सिंह कार्कीले २ सय १४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
सागर र हिमाल त बजारमा माग्दै हिँड्ने सडक बालबालिकाका प्रतिनिधिमूलक पात्र मात्रै हुन्। उनीहरुजस्ता कतिपय बालबालिका अझै पनि जीवन गुजाराकै लागि बजारमा कसैले फालेका फलफूल एवं खानेकुरा खान्छन्।
पूर्व कृषि राज्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ओमप्रकाश यादव (गुल्जारी) ले महाधिवेशन प्रतिनिधि छनोटमा मधेशको अपमान गरेको भन्दै एमालेको सम्पूर्ण पदबाट राजीनामाको घोषणा गरेका छन्।