मंगलबार, माघ २४, २०७९
मंगलबार, माघ २४, २०७९
राजनीति
अर्थ
विचार
संवाद
खेलकुद
प्रदेश
कला/साहित्य
ब्लग
फोटो
विशेष
निर्वाचन विशेष
युनिकोड
मंगलबार, माघ २४, २०७९
भिडियो
युनिकोड
राजनीति
अर्थ
विचार
संवाद
खेलकुद
प्रदेश
कला/साहित्य
ब्लग
फोटो
विशेष
निर्वाचन विशेष
राजनीति
नेपाल समय |
शुक्रबार, माघ २०, २०७९
सांसद चौधरीको रिहाइ माग्दै बिथोलियो लुम्बिनी प्रदेशसभा बैठक
संघीय प्रतिनिधिसभाका सांसद चौधरीलाई बिनासर्त रिहा गर्न माग गर्दै नागरिक उन्मुक्तिले लुम्बिनी प्रदेशसभा अवरुद्ध गरेको हो।
नेपाल समय |
शुक्रबार, माघ २०, २०७९
स्वास्थ्यमन्त्री र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र नेपालका लागि बेलायतका राजदूत निकोला क्याथरिन पोलिट्टबीच शुक्रबार भेटवार्ता भएको छ।
नेपाल समय |
शुक्रबार, माघ २०, २०७९
'अभियोग लागेकाहरूलाई उम्मेदवार बन्न नदिने कानुन बन्दैछ'
प्रमुख निर्वचन आयुक्त दिनेशकुमार थपलियाले अभियोग लागेकाहरूलाई उम्मेदवार बन्न नदिने कानुन बनाउन लागेको बताएका छन्।
नेपाल समय |
शुक्रबार, माघ २०, २०७९
प्रदेश सांसद चौधरीले प्रभुलाई छोडेर एमाले रोजे
पूर्वमन्त्री प्रभु साहको साथ छोडेर प्रदेश सांसद केशव राय चौधरीले नेकपा एमालेलाई रोजेका छन्।
नेपाल समय |
शुक्रबार, माघ २०, २०७९
गाडी चलाउँदै गर्दा बेहोस भएका घनश्याम भुसाल अस्पताल भर्ना
नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल गाडी चलाउँदैगर्दा बेहोस भएका छन्।
नेपाल समय |
शुक्रबार, माघ २०, २०७९
माओवादी स्थायी कमिटी बैठक स्थगित, यस्तो छ कारण
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको हो।
नेपाल समय |
शुक्रबार, माघ २०, २०७९
बाबुराम भट्टराईको आग्रह– गणतन्त्रको डुंगालाई प्वाल पार्ने काम नगरौं
बाबुरामले सामाजिक सञ्जालमा सत्ता गठबन्धनमा देखिएको तिक्तता तथा पछिल्लो राजनीतिक घटनाक्रमतर्फ लक्षित गर्दै उक्त भनाइ सार्वजनिक गरेका हुन्।
नेपाल समय |
शुक्रबार, माघ २०, २०७९
जेल चलान भए सांसद चौधरी
प्रहरीले शुक्रबार बिहानै उनलाई जिल्ला अदालत कैलालीमा पेश गरेको थियो। अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका हुन्।
नेपाल समय |
शुक्रबार, माघ २०, २०७९
नेपालमा रहेका मलेसियाका गृह मन्त्रीको यस्तो छ भेट तालिका
नेपालको प्रमुख श्रम गन्तव्य देश मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइल काठमाडौं आइपुगेका छन्।
नेपाल समय |
शुक्रबार, माघ २०, २०७९
पक्राउ परेका सांसद चौधरीलाई आज अदालतमा बुझाइने
१३ वर्ष अगाडि थरुहट आन्दोलनको क्रममा ट्याक्टर जलाएको घटनामा कसुरदार ठहर भई पक्राउ परेका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई आज कैलाली जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ।
1
2
...
7
8
9
10
11
...
915
916
सूचना विभाग दर्ता नं.
८५८-२०७५/७६
हाम्रो टीम
सम्पर्क
House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन :
+977-1-4790242 / +977-1-4790040
इमेल :
nepalsamayanews@gmail.com
विज्ञापनको लागी
Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
marketingnepalsamaya@gmail.com
सोसल मिडिया
Instagram
Facebook
Youtube
Twitter
Tiktok
राजनीति
अर्थ
विचार
संवाद
ब्लग
खेलकुद
कला
प्रदेश
फोटो
भिडियो
रोचक
प्रविधि
विशेष
प्रबन्ध निर्देशक
तरुणप्रताप शाह
प्रधान सम्पादक
नारायण अमृत
महाप्रबन्धक
जीवन तिम्सिना
Copyright © 2023. Design & Development by
Cn’C
x