सोमबार, माघ १६, २०७९
सोमबार, माघ १६, २०७९
राजनीति
अर्थ
विचार
संवाद
खेलकुद
प्रदेश
कला/साहित्य
ब्लग
फोटो
विशेष
निर्वाचन विशेष
युनिकोड
सोमबार, माघ १६, २०७९
भिडियो
युनिकोड
राजनीति
अर्थ
विचार
संवाद
खेलकुद
प्रदेश
कला/साहित्य
ब्लग
फोटो
विशेष
निर्वाचन विशेष
राजनीति
नेपाल समय |
बिहीबार, असोज ७, २०७८
सानेपामा जात्रा : आफ्नै नेता-कार्यकर्तालाई गुण्डागर्दीको आरोपदेखि कारबाहीको मागसम्म
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार एकै विषयमा दुई समूहले फरक–फरक मागसहित प्रदर्शन गरेका छन्।
नेपाल समय |
बिहीबार, असोज ७, २०७८
दाहालले काभ्रे पुगेर सुनाए ७० करोड भ्रष्टाचारको कथा
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए पनि केपी ओलीले जोगाएको दाबी गरेका छन्।
नेपाल समय |
बिहीबार, असोज ७, २०७८
राष्ट्रियसभाबाट आएको आर्थिक विधेयक प्रतिनिधिसभाबाट पारित
प्रतिनिधिसभाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको छ।
नेपाल समय |
बिहीबार, असोज ७, २०७८
दाहालले वाईसीएल कार्यकर्तासँग भने, गाउँगाउँमा गएर भन्नुहोला केपी भगौडा हो, हरुवा हो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा प्रचार गर्न वाईसीएल कार्यकर्तालाई निर्देशन दिएका छन्।
नेपाल समय |
बिहीबार, असोज ७, २०७८
आधा घण्टा ढिलो सुरु भयो प्रतिनिधिसभा बैठक, लगत्तै एमाले सांसदको नाराबाजी
तोकिएको समयभन्दा आधा घण्टा ढिलो सुरु भएको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेको छ।
नेपाल समय |
बिहीबार, असोज ७, २०७८
राष्ट्रियसभाबाट पनि पारित भयो बजेट
राष्ट्रियसभाले चालू आर्थिक वर्षको संशोधित बजेट (विनियोजन विधेयक) पारित गरेको छ।
नेपाल समय |
बिहीबार, असोज ७, २०७८
परराष्ट्रमन्त्री खड्कालाई भारतीय विदेशमन्त्रीको बधाई, न्युयोर्कमा भेट हुने
भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई दिएका छन्।
नेपाल समय |
बिहीबार, असोज ७, २०७८
सानेपा पुगेर शेखरले भने– पार्टीमा गुन्डागर्दी स्वीकार्य हुँदैन
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र गुन्डागर्दी स्वीकार्य नहुने बताएका छन्।
नेपाल समय |
बिहीबार, असोज ७, २०७८
नेकपा एसले बहुदलीय जनवाद आत्मसात् गर्छ : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मसात् गर्ने बताएका छन्।
नेपाल समय |
बिहीबार, असोज ७, २०७८
एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार, यस्ता छन् एजेन्डा
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक डाकेको छ।
1
2
...
807
808
809
810
811
...
900
901
सूचना विभाग दर्ता नं.
८५८-२०७५/७६
हाम्रो टीम
सम्पर्क
House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन :
+977-1-4790242 / +977-1-4790040
इमेल :
nepalsamayanews@gmail.com
विज्ञापनको लागी
9841428229/9801146990
marketingnepalsamaya@gmail.com
सोसल मिडिया
Instagram
Facebook
Youtube
Twitter
Tiktok
राजनीति
अर्थ
विचार
संवाद
ब्लग
खेलकुद
कला
प्रदेश
फोटो
भिडियो
रोचक
प्रविधि
विशेष
प्रबन्ध निर्देशक
तरुणप्रताप शाह
प्रधान सम्पादक
नारायण अमृत
महाप्रबन्धक
जीवन तिम्सिना
Copyright © 2023. Design & Development by
Cn’C
x