बिहीबार, माघ १९, २०७९
बिहीबार, माघ १९, २०७९
राजनीति
अर्थ
विचार
संवाद
खेलकुद
प्रदेश
कला/साहित्य
ब्लग
फोटो
विशेष
निर्वाचन विशेष
युनिकोड
बिहीबार, माघ १९, २०७९
भिडियो
युनिकोड
राजनीति
अर्थ
विचार
संवाद
खेलकुद
प्रदेश
कला/साहित्य
ब्लग
फोटो
विशेष
निर्वाचन विशेष
राजनीति
नेपाल समय |
बुधबार, असोज १३, २०७८
गणेशमानको छोराले कांग्रेसको नेतृत्व किन नगर्ने भनेर दबाब आइरहेको छः सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढनुको विकल्प नरहेको बताएका छन्।
नेपाल समय |
बुधबार, असोज १३, २०७८
माओवादीले भन्यो - सरकार विस्तार ढिलाइको मुख्य कारण कानुनी जटिलता
नेकपा माओवादी केन्द्रले सरकार विस्तारमा ढिलाइ हुनुको मुख्य कारण कानुनी जटिलता भएको ठहर गरेको छ।
नेपाल समय |
बुधबार, असोज १३, २०७८
सभामुख सापकोटाविरुद्धको मुद्दाको पेसी संवैधानिक इजलासमा
सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा दायर मुद्दाको पेसी संवैधानिक इजलासमा तोकिएको छ।
नेपाल समय |
बुधबार, असोज १३, २०७८
देउवा र दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको छ।
नेपाल समय |
बुधबार, असोज १३, २०७८
कांग्रेसद्वारा थप तीन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक
नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ।
नेपाल समय |
बुधबार, असोज १३, २०७८
ओलीले भने - सञ्चारमाध्यमहरुले सरकारलाई खबरदारी गर्न सकेनन्
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि चुप लागेर बसेको भन्दै सञ्चार माध्यमप्रति असन्तुष्टि जनाएका छन्।
नेपाल समय |
मंगलबार, असोज १२, २०७८
माधव नेपाल निकट युवा संघले डेढ लाख नयाँ सदस्य थप गर्ने
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले दुई महिने संगठन निर्माण तथा पुर्नजागरण अभियान सञ्चालन गर्ने भएको छ।
नेपाल समय |
मंगलबार, असोज १२, २०७८
संसद्को मानमर्दन गरेर अध्यादेश खारेज गर्नु आपत्तिजनक : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्को मानमर्दन गर्दै अध्यादेश खारेज गर्नु बदनियतपूर्ण भएको बताएका छन्।
नेपाल समय |
मंगलबार, असोज १२, २०७८
सम्पादकहरूसँग ओलीको गुनासो– सरकारले संविधान मिच्दा पनि किन चुप!
‘परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि यसले लोकतन्त्र कमजोर पार्नेछ। हामी लोकतान्त्रिक प्रणालीको भविष्यप्रति चिन्तित छौं।’
नेपाल समय |
मंगलबार, असोज १२, २०७८
एमाले सुदूरपश्चिमको इन्चार्ज मै हुँ: भट्ट, रावल भन्छन्– कार्यदलले टुंगो लगाउँछ
नेकपा एमालेले पार्टीको एकतालाई अझै सुदृढ बनाउने गरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढने निष्कर्ष निकालेको छ।
1
2
...
805
806
807
808
809
...
905
906
सूचना विभाग दर्ता नं.
८५८-२०७५/७६
हाम्रो टीम
सम्पर्क
House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन :
+977-1-4790242 / +977-1-4790040
इमेल :
nepalsamayanews@gmail.com
विज्ञापनको लागी
Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
marketingnepalsamaya@gmail.com
सोसल मिडिया
Instagram
Facebook
Youtube
Twitter
Tiktok
राजनीति
अर्थ
विचार
संवाद
ब्लग
खेलकुद
कला
प्रदेश
फोटो
भिडियो
रोचक
प्रविधि
विशेष
प्रबन्ध निर्देशक
तरुणप्रताप शाह
प्रधान सम्पादक
नारायण अमृत
महाप्रबन्धक
जीवन तिम्सिना
Copyright © 2023. Design & Development by
Cn’C
x