नेपाली कांग्रेस हुम्लाको सभापतिमा मोहनविक्रम सिंह निर्वाचित भएका छन्। १४औं महाधिवेशनअन्तर्गत जिल्ला सातौं जिल्ला अधिवेशनले सिंहलाई सर्वसम्मत सभापति चयन गरेको हो।
दसौं महाधिवेशनमा नेतृत्वका लागि उनलाई चुनौती दिन एमालेमा अर्को कोही नेता तयार देखिएका छैनन्। महासचिव ईश्वर पोखरेलले इच्छा देखाइएको बताइएको छ तर ओलीले विश्राम लिएको अवस्थामा मात्रै।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार भएको दोलखा जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतको थ्रेस होल्ड पार नगरेपछि फेरि निर्वाचन हुने भएको छ।
दसौं महाधिवेशनमा नेतृत्वका लागि उनलाई चुनौती दिन एमालेमा अर्को कोही नेता तयार देखिएका छैनन्। महासचिव ईश्वर पोखरेलले इच्छा देखाइएको बताइएको छ तर ओलीले विश्राम लिएको अवस्थामा मात्रै।
नेपाली कांग्रेस मनाङमा वडादेखि जिल्लासम्म सर्वसम्मत नेतृत्व चयन भएको छ। कांग्रेस मनाङको सभापतिमा शंकर गुरुङ चयन भएका छन्। जिल्ला सभापतिसहित सबै वडामा सर्वसम्मत पदाधिकारी चयन भएका छन्।
पाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकामा आइतबार भएको निर्वाचनमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार प्रगतिमान रञ्चितलाई पराजित गर्दै संस्थापन इतर पक्षका निलकाजी शाक्यको विजयी भएका छन्।