परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि अरब गणतन्त्र इजिप्ट र कतारका राजदूत तथा राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधिले बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले आन्दोलनको कार्यक्रम थप विस्तार गर्दै उच्च अदालतअघि पनि धर्ना दिने निर्णय गरेको छ।