शुक्रबार, मंसिर २३, २०७९

राजनीति


नेपाल समय | शनिबार, असोज २, २०७८

संसद् ठीक बाटोमै अघि बढिरहेको छ: सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले संविधान र संघीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले मूलभूतरुपमा संघीय संसद् ठीक बाटोमै अघि बढिरहेको बताएका छन् ।

नेपाल समय | शनिबार, असोज २, २०७८

शेखर कोइरालाले जिल्ला अधिवेशनपछि उम्मेदवारी घोषणा गर्ने

नेपाली काग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले जिल्ला अधिवेशनपछि उम्मेदवारी घोषणा गर्ने बताएका छन्। वडा अधिवेशन शुरु भएको भन्दै उनले महाधिवेशन प्रतिनिधि, महासमिति र जिल्ला अधिवेशनपछि पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्ने बताए।

नेपाल समय | शनिबार, असोज २, २०७८

एमाले विभाजन कहिले पनि फापेको छैन : पोखरेल

नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुने बताएका छन् ।

नेपाल समय | शनिबार, असोज २, २०७८

सरकारले खरबौं रुपैयाँ तलमाथि हुनेगरी सेटिङमा करका दर हेरफेर गरेको छ : ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खरबौँ रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको आरोप लगाएका छन्।

धीरज बस्नेत | शनिबार, असोज २, २०७८

भीम रावलले लिएको त्यो यु–टर्न, जसले उनलाई यता न उताको बनायो

पार्टीभित्र अन्तरसंघर्ष चर्काएर पार्टी फुटाउन उद्यत उनै रावल ओलीको दौराको फेर समाएर एमालेमै बसेका छन्। माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोल्दा रावल पछि हटे।

नेपाल समय | शनिबार, असोज २, २०७८

१४ औं महाधिवेशन धाँधलीरहित बनाउन सभापतिले ध्यान दिनुपर्छ: प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवाले ध्यान दिनुपर्ने बताएका छन् ।

नेपाल समय | शनिबार, असोज २, २०७८

बीपी र गणेशमानको त्यो भेट!

एक हप्तापछि कोइराला कलकत्ता आइपुगेको खबर आइपुग्यो। “बाहिर जस्तो देखाए पनि मनमनै खुशी लागेको थियो कि कोइरालाजीसित भेट हुने नै भयो”, पछि गणेशमान माथवर सिंहलाई बताउँछन्।

नेपाल समय | शनिबार, असोज २, २०७८

सरकारका ६० दिन: मन्त्रिमण्डल विस्तारमा ढिलाइ, के-के भए राम्रा काम?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व समालेको दुई महिना पूरा भएको छ।

नेपाल समय | शनिबार, असोज २, २०७८

गठबन्धनका दलभित्रको आन्तरिक अलमलले मन्त्रिपरिषद् विस्तार हुन सकेन : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनमा आबद्ध केही दलभित्रकोआन्तरिक व्यवस्थापनको अलमलका मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएका छन्।

नेपाल समय | शनिबार, असोज २, २०७८

कांग्रेस काठमाडौंको वडा अधिवेशन असोज ५ मा हुने

नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना