सोमबार, मंसिर १३, २०७८

राजनीति


नेपाल समय | आइतबार, मंसिर १२, २०७८

भीम रावललाई 'बाइपास' गरेरै भए पनि ताली पड्काएर महाधिवेशन सक्ने तयारी

एमालेको १० औं महाधिवेशनको दोस्रो दिनको बन्द सत्र केहीबेरमा सुरु हुने बताइएको छ। एमाले नेता गोकुल बाँस्कोटाले बन्द सत्र आइतबार राति खाना खाएपछि सुरु हुने बताएका छन्।

नेपाल समय | आइतबार, मंसिर १२, २०७८

भीम रावलले भने - ओलीले धाँधली गरे, प्रतिस्पर्धाको राजनीतिलाई निषेध गरियो

ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका रावलका लागि भोट माग्‍ने कार्यकर्तामाथि पनि आइतबार बिहान दुर्व्यवहार गर्दे बन्द सत्र स्थलबाट बाहिर निकालिएको थियो।

नेपाल समय | आइतबार, मंसिर १२, २०७८

दैलेख कांग्रेस सभापतिमा पौडेल पक्षका रेग्मी विजयी

रेग्मीले संस्थापन (शेरबहादुर देउवा) समूहका घनश्याम भण्डारीलाई ३७ मतान्तरले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन्। रेग्मीले ७९१ मत ल्याएर विजयी भण्डारीले ७५४ मत प्राप्त ल्याए।

नेपाल समय | आइतबार, मंसिर १२, २०७८

कांग्रेस कञ्चनपुर सभापतिमा लेखक निकट बोगटी निर्वाचित

नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी निर्वाचित भएका छन्। उनले ८०६ मत पाएर विजयी भएका हुन्। उनी रमेश लेखक निकट हुन्।

नेपाल समय | आइतबार, मंसिर १२, २०७८

ओलीले नेताकाे नामावली पढ्ने बित्तिकै बन्दसत्र सकिने

एमालेको जारी महाधिवेशनको बन्दसत्र साँझ ७ बजेबाट सुरु हुने भएको छ।

नेपाल समय | आइतबार, मंसिर १२, २०७८

अधिनायकवादी सर्वसम्मतबाट कस्तो पद्धति बसाउन खोज्दैछन् ओली?

मतदान गरेर आफ्नो नेता छान्‍ने अपेक्षासहित चितवन पुगेका दुई हजार १७५ जनाको विवेकलाई पनि नारायणीमा नै बिर्सजन गरेर काठमाडौंमा फर्किने र विजयोत्सव मनाउने तयारीमा ओली लागिरहेकै छन्।

नेपाल समय | आइतबार, मंसिर १२, २०७८

एमाले महाधिवेशन : नेतृत्वमा ९० प्रतिशत सहमति, रावलको बारेमा टुंगो लागेन

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरूले नेतृत्व चयनका लागि ९० प्रतिशत सहमति भइसकेको दाबी गरेका छन्।

नेपाल समय | आइतबार, मंसिर १२, २०७८

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन माधव नेपाललाई बारको ज्ञापनपत्र

नेपाल बार एसोसिएसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशरे जबरामाथि महाअभियोग लगाउन भन्दै ध्यानाकर्षणपत्र बुझाएको छ।

नेपाल समय | आइतबार, मंसिर १२, २०७८

ललितपुर कांग्रेसको सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी

नेपाली कांग्रेस ललितपुर सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन्।

नेपाल समय | आइतबार, मंसिर १२, २०७८

एमाले महाधिवेशन : रावलले पनि आफू निकटसँग थाले छलफल

दिउँसो चार बजेसम्म पनि बन्दसत्र सुरु नभएपछि रावल आन्तरिक छलफलमा जुटेका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C