मंगलबार, असोज ११, २०७९

राजनीति


नेपाल समय | आइतबार, कार्तिक १४, २०७८

वकिल र न्यायाधीश आन्दोलनमा, बन्दीका चार मुद्दा आज पनि अलपत्र

सर्वोच्च अदालतमा झन्डै एक सातादेखि अवरुद्ध मुद्दा सुनुवाइ आज पनि ठप्प भएको छ।

नेपाल समय | आइतबार, कार्तिक १४, २०७८

प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिँदै बार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आज आइतबारदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने भएको छ।

नेपाल समय | आइतबार, कार्तिक १४, २०७८

आफैंविरुद्ध मुद्दा परेपछि इजलास फर्कने तयारीमा न्यायाधीशहरू

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघर्षमा उत्रिएका न्यायाधीशहरूले इजलास फर्कने तयारी गरेका छन्।

नेपाल समय | आइतबार, कार्तिक १४, २०७८

बेलायती मित्रहरूको सद्भाव र ऐक्यबद्धताबाट उत्साहित छु : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताएका छन्।

नेपाल समय | आइतबार, कार्तिक १४, २०७८

जब संघीयताविरुद्ध नारा घन्कियो...

मुलुक गणतन्त्र र संघीयतामा गइसकेको छ। तर, गणतन्त्र र संघीयताविरुद्धका नारा घन्किन छाडेका छैनन्।

विनोद परियार | आइतबार, कार्तिक १४, २०७८

वामदेव किन मौन छन्?

राजनीतिलाई तरंगित गरिरहन सक्ने क्षमता र सांगठनिक रुपले तेज गौतमको मौनताले धेरैलाई आश्चर्यमा पारको छ। दुवै पार्टी आफ्नो जरा र हाँगा फैल्याउन कस्सिएर लागेको बेला गौतम भेटधाट र लेखपढमै दिन बिताउँदै छन्। उनको मौनताको अर्थ के हो।

नेपाल समय | आइतबार, कार्तिक १४, २०७८

अग्नि सापकोटालाई चुनावमा हराउन ओलीको निर्देशन

‘महाधिवेशन आयोजना गर्ने क्षमता कांग्रेससँग समाप्त भइसक्यो। महाधिवेशन गर्न नसक्ने हालतमा कांग्रेस बूढो र अशक्त भयो।’

नेपाल समय | आइतबार, कार्तिक १४, २०७८

दाहाल भन्छन् : नागरिकता विधेयक अध्यादेशबाटै ल्याइन्छ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यक रूपमा संसद् अवरुद्ध गरेको बताएका छन्।

नेपाल समय | शनिबार, कार्तिक १३, २०७८

संसदीय व्यवस्था असफल भइसक्यो : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय व्यवस्था असफल भैसकेको बताएका छन्।

नेपाल समय | शनिबार, कार्तिक १३, २०७८

सञ्चारमन्त्री कार्कीले भने- अघिल्लो सरकारले तीन वर्ष गफमा बितायो

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गफ मात्र छाँटेर समय व्यतित गरेको आरोप लगाएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना