मंगलबार, असार १४, २०७९
मंगलबार, असार १४, २०७९
निर्वाचन विशेष
राजनीति
अर्थ
विचार
संवाद
खेलकुद
प्रदेश
कला/साहित्य
ब्लग
फोटो
विशेष
युनिकोड
मंगलबार, असार १४, २०७९
भिडियो
युनिकोड
निर्वाचन विशेष
राजनीति
अर्थ
विचार
संवाद
खेलकुद
प्रदेश
कला/साहित्य
ब्लग
फोटो
विशेष
राजनीति
नेपाल समय |
बुधबार, भदौ ९, २०७८
एमाले प्रवक्ताको जिम्मेवारी योगेशले सम्हाले
नेकपा एमाले प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले सम्हालेका छन्। उनले आज बुधबारदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।
नेपाल समय |
बुधबार, भदौ ९, २०७८
माधव नेपालले पार्टी फुटाउनु दूर्भाग्यपूर्ण : योगेश भट्टराई
नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले फुट्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
नेपाल समय |
बुधबार, भदौ ९, २०७८
हाम्रो घर अब विस्तार हुन्छ : राजेन्द्र महतो
दल सनाखतका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरू निर्वाचन आयोग पुगेका छन्।
नेपाल समय |
बुधबार, भदौ ९, २०७८
अस्वस्थ प्रदीप नेपाल दल सनाखतका लागि आयोग पुगे
नेकपा एकीकृत (समाजवादी) दल दर्ताका लागि प्रदीप नेपालले पनि सनाखत गरेका छन्।
नेपाल समय |
बुधबार, भदौ ९, २०७८
जिल्ला सभापतिको रिले अनसनमा पौडेल पक्षका सबै नेताको समर्थन
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरुको रिले अनसनलाई ऐक्यवद्धता जनाउने निर्णय गरेको छ।
नेपाल समय |
बुधबार, भदौ ९, २०७८
झलनाथको पनि डकुमेन्ट ल्याएका छौं, सनाखत हुन्छ : जैरु
नवगठित नेकपा एकीकृत (समाजवादी) दलकी नेतृ निरादेवी जैरुले प्रतिगमनका विरुद्ध आफूहरू एकवद्ध भएको बताएकी छन्।
नेपाल समय |
बुधबार, भदौ ९, २०७८
दल दर्ताको सनाखतका लागि नेताहरू निर्वाचन आयोगमा
नेकपा एमाले त्यागेर नेकपा एकीकृत (समाजवादी) दल गठनका लागि आवेदन दिएका नेताहरु निर्वाचन आयोग पुगेका छन्।
नेपाल समय |
बुधबार, भदौ ९, २०७८
झलनाथ खनालसाहित चार सांसदको सनाखत नहुने
प्रतिनिधिसभाका सदस्यहरु झलनाथ खनाल, सोमप्रसाद पाण्डे, माया न्यौपाने र राष्ट्रियसभाका शारदा भट्टको सनाखत नहुने आयोगका अधिकारी बताउँछन्।
नेपाल समय |
बुधबार, भदौ ९, २०७८
कांग्रेस जिल्ला सभापतिहरू रिले अनशन बस्दै
कांग्रेसका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सूची सार्वजनिक र निर्वाचन निर्देशिका संशोधनको माग गर्दै रिले अनशन घोषणा गरेका छन्।
नेपाल समय |
बुधबार, भदौ ९, २०७८
चाक्सीबारीमा पौडेलपक्षका नेताहरू छलफलमा
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको बैठक चाक्सीबारीमा बसिरहेको छ।
1
2
...
530
531
532
533
534
...
574
575
सूचना विभाग दर्ता नं.
८५८-२०७५/७६
हाम्रो टीम
सम्पर्क
House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन :
+977-1-4790242 / +977-1-4790040
इमेल :
nepalsamayanews@gmail.com
विज्ञापनको लागी
9841428229/9801146990
marketing@nepalsamaya.com
सोसल मिडिया
Instagram
Facebook
Youtube
Twitter
Tiktok
राजनीति
अर्थ
विचार
संवाद
ब्लग
खेलकुद
कला
प्रदेश
फोटो
भिडियो
रोचक
प्रविधि
विशेष
प्रबन्ध निर्देशक
तरुणप्रताप शाह
प्रधान सम्पादक
नारायण अमृत
महाप्रबन्धक
जीवन तिम्सिना
Copyright © 2022. Design & Development by
Cn’C
x