नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका नेताहरूले किन उनलाई समर्थन गरे भनेर जवाफ दिनुपर्ने बताएंका छन्।
देउवालाई समर्थन गर्ने निर्णय गरेपछि सिंहले पद लिने सम्झौता गरेको हुन सक्ने अनुमान सार्वजनिक भएका थिए। तर सिंहले कुनै पनि पद लिने सम्झौता नभएको दाबी गरेका हुन्।