१४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि नेता थापाले बधाई दिँदै पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने प्रतिबद्धता पनि जनाएका छन्। उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत देउवालाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।
पदाधिकारीको मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ। मतगणना पनि सानेपामै हुनेछ। सभापतिसहित १३४ पदाधिकारीका लागि गत सोमबार निर्वाचन भएको थियो।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहमतिमै नेतृत्व चयनका लागि दवाव दिएका कारण मतदान कार्यक्रम रोकिएको एक नेताले बताएका छन्। मंसिर २५ गते सुरु भएको अधिवेशनले २४९ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको छ।
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित भएका छन्। मंगलबार राति सम्पन्न निर्वाचनमा देउवा ९०७ मतको अग्रताका साथ विजयी भएका हुन्। देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका छन्।