विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन गर्ने दस्तावेज भए पनि शासन प्रणालीमा सुधार गर्न अहिलेनै यो संशोधन गर्नुपर्ने बेला नभएको स्पष्ट पारे।
बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल पार्टी सरकारबाट नबाहिरिने र गृह मन्त्रालयमा दाबी अझैं दुई दिन पर्खिने निर्णय गरेको हो।
१० वर्षसम्म यो विषयमा कुनै केही कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै पार्टीले २४ घन्टाभित्र रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।
बैठकले पार्टीको विधान बमोजिम पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गर्ने निर्णय गरेको छ।
बिहीबार पार्टी स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै दाहालले सत्ता समीकरण फेरबदल नहुने बताएका हुन्।
सांसदहरुले जनप्रतिनिधि थलोमा भुइँतहका नागरिकको आवाज उठाउन छाडेका र संसदीय विधिलाई बाइपास गर्ने क्रम बढेसँगै प्रजातान्त्रिक मूल्य–मान्यता र अभ्यासबारे प्रशिक्षित गराइन लागेको हो।
पत्रकार हुँदा विधि र पद्धतिको ठूलो वकालत गर्न खोज्ने रवि सरकारमा पुगिसकेपछि आफै विधि र पद्धतिको धज्जी उडाएको भन्दै सामाजिक सञ्जाल र नागरिक स्तरबाट आलोचना भइरहेको हो।