आइतबार, साउन २९, २०७९

विचार


डा‍.शोभाखर कँडेल | बुधबार, माघ ५, २०७८

विश्वविद्यालयका समस्यामा प्राध्यापकहरू किन मौन?

केही वर्षयता सेवा आयोगबाट लिइएका उपप्राध्यापकको परीक्षाको नतिजा सन्तोषजनक भएको पाइँदैन। त्यसकारण विश्वविद्यालयलाई आवश्यक जनशक्तिअनुसारको पाठ्यक्रम परिमार्जन गरिनुपर्दछ।

रवीन्द्र भट्टराई | मंगलबार, माघ ४, २०७८

देखाउनैका लागि गरिएको बारको आन्दोलन र कहिल्यै नसुध्रिने न्यायप्रणाली

बार नेतृत्वको अन्तर्य सिंगो न्यायपालिकाकै समग्र सुधारकेन्दित आन्दोलन होइन अर्थात् देखाउनका लागि गरिएको आन्दोलन यसै मत्थर स्वरूपको हुनु स्वाभाविक हो।

संकेत कोइराला | मंगलबार, पुष २७, २०७८

थाल खाऊँ कि भात खाऊँको अवस्थामा विश्वका शक्तिशाली नेताहरू

विना हतियार विश्वमा आतंक छ। बाहिर हेर्दा ठीकठाक, भित्रभित्रै धमिराले सिध्याएको काठजस्तोे अवस्था छ। सडक छ, मान्छे छैनन्। जहाज छ, यात्रु शून्य।

रवीन्द्र भट्टराई | आइतबार, पुष २५, २०७८

हाम्रो राजनीतिक प्रणाली : न न्यायोचित न बहुजनमतको शासन

हामीसँग राज्य र दलसँग लड्न कुनै हतियार नै छैन। हाम्रा आगामी कति आवधिक निर्वाचनहरू यसरी अल्पमतको शासनका लागि समर्पित भैरहने होलान्?

भीम भुर्तेल | शनिबार, पुष २४, २०७८

दलीय महाधिवेशनको आँखीझ्यालबाट हेर्दा संकटपूर्ण अर्थतन्त्रको आसन्न तस्बिर

नेपालको अर्थतन्त्रसामु आगामी १० वर्षपछि अभूतपूर्व बाह्य चुनौती आउँदै छन्। यी महाधिवेशनमा नेतृत्वले ती चुनौतीबारे आआफ्ना राजनीतिक दस्तावेजमा उल्लेख गर्नेछन्, र त्यसको सामना गर्ने उपयुक्त उपायबारे छलफल गर्नेछन् भन्ने अपेक्षा थियो।

मुमाराम खनाल | बिहीबार, पुष २२, २०७८

राष्ट्रिय महाधिवेशनहरूको दलीय दिशा र दशा

तुलनात्मक रुपमा नेपाली कांग्रेसको नेतृत्व चयन प्रक्रिया बढी लोकतान्त्रिक र पारदर्शी छ। त्यसैले त्यहाँ नयाँ नेतृत्वको विकास र सम्भावना पनि धेरै छ।

डा‍.शोभाखर कँडेल | आइतबार, पुष ११, २०७८

अब कांग्रेस नेतृत्वको कार्यशैलीमा रूपान्तरणको खाँचो

गाउँदेखि केन्द्रका तहसम्म कार्यकर्ताको कामको फाइल राख्ने, गाउँमा नजाने र सधैं नेताको घर चाहर्ने र नजिक हुन खोज्ने कार्यकर्ताप्रति नजरअन्दाज गर्ने, पार्टीको हितविपरीत जाने जोकोहीप्रति पनि निर्मम कारबाहीको व्यवस्था मिलाउनुपर्छ|

प्रा.डा. जगन्नाथ श्रेष्ठ | बिहीबार, पुष ८, २०७८

स्वदेशमै बिजुली खपत बढाउने सम्भावना हुँदाहुँदै किनिदेऊ भनेर किन गुहार्नु?

बिजुलीको प्रयोग गर्दाको फाइदा वातावरण मैत्री हुनुका साथै आफ्नै देशको उत्पादनको खपत पनि हो। बिजुली पेट्रोलजस्तो आयात गर्नु पर्दैन, यहीं उत्पादन हुन्छ।

रवीन्द्र भट्टराई | बुधबार, पुष ७, २०७८

भ्रष्टाचारको जरो व्यवस्थापिकामा, काण्ड कार्यपालिकामा र हाँगाबिँगा अदालततिर

सर्वोच्च अदालतका न्यायाधीशले ४० दिन कामै नगरी तलबभत्ता र सुविधा उपभोग गरे। नेपाल बारको आन्दोलनले अनेकन् दिन अदालतमा न्यायको कामलाई ढिलो गरायो। के यी सबै अभ्रष्ट हर्कत हुन्?

पुरञ्जन आचार्य | शनिबार, पुष ३, २०७८

शेखरको उदय, देउवा सुध्रिने अन्तिम अवसर र रामचन्द्रको भविष्य

शेखरका टिमका उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा निर्वाचित भएका छन्। त्यसैले पनि उनलाई थप शक्तिशाली बनाएको छ। उनको भूमिकालाई फराकिलो बनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना