सोमबार, असोज १७, २०७९

स्वास्थ्य/जीवनशैली


नेपाल समय | शनिबार, असोज ८, २०७९

यस्तो छ डा केसी र सरकारबीच भएको सहमति [पूर्णपाठ]

अनशन तोडेपछि पत्रकारहरूसँग कुराकानी गर्दै डा केसीले आफ्ना मागमा पटकपटक धोका भएको उल्लेख गर्दै फेरि पनि धोका भए अनशन बस्ने चेतावनीसमेत दिएका छन्।

नेपाल समय | शनिबार, असोज ८, २०७९

अनशन तोड्दै डा केसीले भने- सहमति कार्यान्वयन नभए फेरि अनशन बस्छु

'यदि यो सहमति कार्यान्वयन भएन भने म फेरि अनसन बस्छु,' उनले भने, 'सहमति मात्र भनेर म बस्दिनँ।'

नेपाल समय | शनिबार, असोज ८, २०७९

सरकारसँग १० बुँदे सहमति भएपछि डा केसीले तोडे अनशन

शनिबार साँझ १० बुँदे सहमति भएको डा केसी पक्षका वार्ता टोली सदस्य प्रितम सुवेदीले जानकारी दिए।

नेपाल समय | शनिबार, असोज ८, २०७९

डा केसी र सरकारबीच सहमति, आजै अनशन तोडाउने तयारी

आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ। सहमतिमा हस्ताक्षर पछि डा. केसीले शनिबार नै अनशन तोड्ने तयारी गरेका छन्।

नेपाल समय | शनिबार, असोज ८, २०७९

डेंगुबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

७६ जिल्लामा फैलिएको डेंगुबाट उनीहरुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपाल समय | शुक्रबार, असोज ७, २०७९

देशभर सक्रिय कोरोना संक्रमित एक हजार ३७२, १० जना आईसीयूमा

चार हजार ६९ जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार आठ सय ३० जनाले पिसिआर र दुई हजार दुई सय ३९ जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

नेपाल समय | शुक्रबार, असोज ७, २०७९

अस्पतालले भन्‍यो- डा. केसीको स्वास्थ्य बिग्रिँदै गयो

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ।

नेपाल समय | शुक्रबार, असोज ७, २०७९

आफ्नै मन्त्रालयका कर्मचारीविरुद्ध खनिए स्वास्थ्यमन्त्री यादव

स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा तीनदिने प्रदेशस्तरीय स्वास्थ्य कार्यक्रमको समीक्षा गोष्ठीमा शुक्रबार मन्त्री यादवले आक्रोश व्यक्त गरेका हुन्।

ज्योति अधिकारी | बिहीबार, असोज ६, २०७९

एड्स नियन्त्रण गर्न 'ट्रिपल ९५' को लक्ष्य, कस्ता छन् चुनौती?

९५ प्रतिशत एचआईभी संक्रमितले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र औषधि खानेहरूमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्युन बनाउने लक्ष्य सरकारको छ।

नेपाल समय | बिहीबार, असोज ६, २०७९

एचआईभी संक्रमितलाई भेदभाव नगर्न स्वास्थ्यमन्त्रीको अनुरोध

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले एचआइभी तथा यौन रोग सङ्क्रमितमाथि भेदभाव कायम रहेको भन्दै सबैको सहयोगले हटाउनुपर्ने कुरामा जोड दिइन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना