सोमबार, असोज १७, २०७९

स्वास्थ्य/जीवनशैली


बीबीसी | शुक्रबार, माघ १०, २०७६

के हो कोरोना भाइरस र कसरी बच्ने ?

विज्ञहरूले कोरोना भाइरस संक्रमणबाट जोगिन भीडभाडयुक्त स्थानमा नजान, साबुनले हात धोइराख्न र बाहिर निस्किँदा मास्क लगाउन सुझाव दिएका छन्।

नेपाल समय | बुधबार, माघ ८, २०७६

गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउन स्वास्थ्य मन्त्रीको जोड

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाइनुपर्नेमा जोड दिएका छन्। मन्त्री ढकालले निर्माणधिन मेडिकल कलेजलाई स्वास्थ्य मन्त्रालय मातहत राखि प्रतिष्ठान बनाउनुपर्ने धारणा राखेका हुन्।

नेपाल समय | मंगलबार, माघ ७, २०७६

अपरेसनको चार हप्ताअघि धुम्रपान छाडे संक्रमणको कम खतरा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गरेको त्यस अध्ययनमा धुम्रपान गर्नेहरुलाई ठूलो सानो दुवै प्रकारका शल्यक्रियापछि संक्रमणको खतरा बढी हुने भए पनि चार हप्ता अगाडिदेखि नगरेकाहरूलाई कम खतरा देखिएको उल्लेख छ।

नेपाल समय | शनिबार, पुष १९, २०७६

यी हुन् नियमित करेला सेवन गर्नुका फाइदा

तीतो हुने भएकाले धेरैलाई करेला मन नपर्न सक्छ। तर, यसमा पाइने तत्त्व स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ।

नेपाल समय | सोमबार, पुष १४, २०७६

एसियामा जलवायु परिवर्तनको असर विकराल, दुई अर्ब ४० करोड जनसंख्या जोखिममा

झन्डै २ अर्ब ५० करोड अर्थात् एसियाको आधा जनसंख्या मौसमका कारण उत्पन्न हुने जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्छन्।

नेपाल समय | शुक्रबार, पुष ११, २०७६

चिसोमा छालाको हेरचाह गर्ने घरेलु तरिका

छालाको हेरचाह हरेक मौसममा जरुरी हुन्छ। चिसोमा भने यसलाई अलि बढी हेरचाह आवश्यक हुन्छ। यो मौसममा चिसो तथा तीव्र गतिको हावाले छालामा रुखोपन ल्याई सुख्खा हुने सम्भावना हुन्छ।

नेपाल समय | बिहीबार, पुष १०, २०७६

तपाईंलाई पटकपटक दिसा लाग्छ ? कारण हुन सक्छ ‘इरिटेबल बाउल सिन्ड्रोम’

पेट दुख्नु, पटक–पटक दिसा लाग्नु, कब्जियत हुनु र ग्यास भरिनु जस्ता लक्षण देखिन्छन्।

नेपाल समय | आइतबार, पुष ६, २०७६

जाडोमा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ आदि जाडोमा देखिने रोग तथा समस्या हुन् ।

नेपाल समय | शनिबार, मंसिर २८, २०७६

पञ्चकर्म विधिद्वारा बाथरोगको उपचार

दिपायलमा पहिलो पटक बाथरोगीका लागि नयाँ उपचार प्रविधि शुरु गरिएको छ।

नेपाल समय | बिहीबार, मंसिर २६, २०७६

जानिराखौं हृदयघातबाट बच्न कति घण्टा सुत्ने

एक दिनमा कति घण्टा सुत्नु उपयुक्त भन्नेबारे विश्वमा प्रशस्तै अध्ययन् अनुसन्धान भएका छन् । हालै चीनको एक विश्वविद्यालयले ६० वर्षभन्दा बढी उमेरका ३१ हजार व्यक्तिमा गरेको अनुसन्धानले केही रोचक परिणामहरु प्रस्तुत गरेको छ ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना