सोमबार, असोज १७, २०७९

स्वास्थ्य/जीवनशैली


बीबीसी | शुक्रबार, फागुन २३, २०७६

कहिले बन्ला कोरोनाको खोप?

नयाँ कोरोनाभाइरस विश्वभर ८० देशमा फैलिएको छ र प्रत्येक दिन हजारौं नयाँ सङ्क्रमणहरू सार्वजनिक भइरहेका छन्। अहिलेसम्म कोभिड-१९ बाट मानिसलाई बचाउने खोप बनेको छैन।

नेपाल समय | बिहीबार, फागुन २२, २०७६

चुरोट पिउनु धेरै खतरनाक कि प्रदूषित हावामा श्वास लिनु ?

फोक्सो सम्बन्धी रोग, क्यान्सर, मुटु सम्बन्धी रोग तथा स्ट्रोक लगायतका समस्या वायु प्रदूषणका कारण हुन सक्छन्।

नेपाल समय | सोमबार, फागुन १२, २०७६

बिरामीलाई 'अचुक उपाय' सिकाउनेबाट बचौं

हामीकहाँ सजिलै र निःशुल्क उपलब्ध हुने चिज हो– सल्लाह। त्यसमा पनि स्वास्थ्य सल्लाहका लागि त आफन्त र अनुभवीहरु बिरामी खोज्दै आफ्नै पैसा खर्च गरेर आइपुग्छन्।

नेपाल समय | शनिबार, माघ २५, २०७६

शिक्षण अस्पतालमा चौथो पटक कलेजो प्रत्यारोपण

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चौथो पटक सफलताका साथ कलेजो प्रत्यारोपण गरिएको छ। शुक्रबार साँझ काठमाडौंका ५७ वर्षीय बुवालाई उनकी २७ वर्षीय छोरीले कलेजो दिएकी थिइन्।

नेपाल समय | मंगलबार, माघ २१, २०७६

कोरोनाको शंका लाग्यो ? यी नम्बरमा फोन गर्नुुस्

सरकारले चीनमा रहेका नेपाली नागरिकलाई ल्याउने तयारी पूरा भएको जनाए पनि कहिले ल्याउने र कहाँ राख्ने भन्ने यकिन भएको छैन ।

ज्योति अधिकारी | मंगलबार, माघ २१, २०७६

२६२ किमि पार गरी अस्पताल पुग्छन् क्यान्सरका बिरामी

विश्वभर आज क्यान्सर दिवस मनाइरहँदा नेपालमा भने क्यान्सरका बिरामीले उपचारमा सास्ती भोग्नुपरेको छ।

नेपाल समय | बिहीबार, माघ १६, २०७६

मास्कले मात्रै रोक्न सक्दैन संक्रमण, कस्तो लगाउने मास्क ?

संक्रमणको समयमा सामान्य मास्कको प्रयोग भन्दा ‘एन९५ मास्क’लाई विशेषगरी भाइरस प्रतिरोधी मास्क भनिन्छ ।

नेपाल समय | बिहीबार, माघ १६, २०७६

नेपालमा पाँचमध्ये एक शिशुले पाएनन् निमोनियाको खोप

आगामी एक दशकमा नेपालमा निमोनिया लगायत अन्य प्रमुख रोगका विरुद्ध लड्ने अभियानलाई बलियो बनाउँदा पाँच वर्षमुनिका २३ हजारभन्दा बढी बालबालिकालाई मृत्युबाट जोगाउन सकिने एक अध्ययन प्रतिवेदनले औँल्याएको छ ।

नेपाल समय | मंगलबार, माघ १४, २०७६

कोरोना भाइरस : असारमा सुतेर मंसिरमा दाइँ हुँदैन

२१औं शताब्दीको पहिलो २० वर्षमा कोरोना भाइरसको यो तेश्रो महामारी हो । सन् २००३ मा सार्स र २०१२ मा मर्स महामारी पनि कोरोना भाइरसको संक्रमणद्वारा नै भएको थियो ।

नेपाल समय | शुक्रबार, माघ १०, २०७६

नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

नेपालमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ। चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना