सोमबार, असोज १७, २०७९

स्वास्थ्य/जीवनशैली


नेपाल समय | सोमबार, चैत १०, २०७६

फुर्सदमा यी काम गर्नुस्

दैनिकी व्यवस्थित बनाउन र आफूलाई ‘फ्रेस’ राख्न केही उपाय अपनाउनुभयो भने सहज हुनेछ।

नेपाल समय | शुक्रबार, चैत ७, २०७६

चीनसँग मेडिकल उपकरण सहयोग माग्दै सरकार

सरकारले कोरोना पहिचान, परीक्षण, उपचार र रोकथामका लागि आवश्यक सामग्री उपलब्ध गराइदिन चिनियाँ दूतावाससँग अनुरोध गर्ने भएको छ।

नेपाल समय | बिहीबार, चैत ६, २०७६

‘अत्यावश्यक अवस्थाबाहेक अस्पताल नजानुहोस्’

नेपाल मेडिकल काउन्सिलले अत्यावश्यक अवस्थाबाहेक अस्पताल नजान सर्वसाधारणलाई अनुरोध गरेको छ।

ज्योति अधिकारी | बिहीबार, चैत ६, २०७६

‘मास्क र ज्वरो नाप्ने यन्त्रको मौज्दात छ, कोरोना शंका लागे नजिकैको अस्पताल जानुस्’

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले अत्यावश्यक सामग्रीहरु मौज्दात स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन्।

नेपाल समय | बिहीबार, चैत ६, २०७६

कोरोनाबारे कसरी कुरा गर्ने बालबालिकासँग ?

धेरै केटाकेटीले मास्क लगाएको दृश्य सामान्य भइसकेको छ। अधिकांश मुलुकमा क्वारेन्टाइन चलाइएको छ, यातायात सेवा स्थगित गरिएको छ, स्कुल/कलेज बन्द गरिएका छन्। यस्ता घटनाले नियमित कामकाजमा व्यवधान आएको सबैले देखेभोगेकै छन्।

नेपाल समय | आइतबार, चैत २, २०७६

दादुरा-रुबेला : ७८ प्रतिशत बालबालिका मात्रै पूर्ण खोपकाे दायरामा

सरकारले दोस्रो चरणको दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको छ।

नेपाल समय | बुधबार, फागुन २८, २०७६

कोरोना संक्रमण, एलर्जी वा फ्लु कसरी छुट्टयाउने?

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट झण्डै १ लाख २० हजार मानिस संक्रमित भएका छन्।

बीबीसी | सोमबार, फागुन २६, २०७६

महिला र बालबालिकाकाे तुलनामा पुरुषलाई कोरोना संक्रमणको खतरा बढी

चीन हुँदै विश्वभर फैलिएकाे काेराेना भाइरसकाे असर पुरुषको तुलनामा महिला तथा बच्चालाई कम देखिएको छ। मृतकको आँकडामा पनि पुरुषको तुलनामा महिला तथा बच्चाको संख्या कम छ।

नेपाल समय | शनिबार, फागुन २४, २०७६

कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन, सरसफाइमा ध्यान दिऔं

कोरोना भाइरस नौलो बिषाणु होइन यसका पुर्खा सन् १९६० पहिलेका हुन्। ताज (crown) आकारको आधाजीव आधानिर्जीव भएकाले यसको नाम कोरोना (corona) रहन गएको हो।

नेपाल समय | शनिबार, फागुन २४, २०७६

बालबालिकासँग कोरोनाबारे कसरी कुरा गर्ने?

केही दिनअघि म आफ्ना केटाकेटीसँग पार्कमा गएको थिएँ। मैले उनीहरूले खेल्दै कुरा गरिरहेको सुनेँ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना