सोमबार, असोज १७, २०७९

स्वास्थ्य/जीवनशैली


नेपाल समय | बुधबार, चैत १९, २०७६

घरलाई कोरोनाबाट सुरक्षित राख्ने उपाय

आफूलाई र घरपरिवारलाई सुरक्षित राख्न अपनाउन सकिने केही उपाय यहाँ प्रस्तुत गरिएको छ।

महेश्वर आचार्य | बुधबार, चैत १९, २०७६

पीपीईमा न मापदण्ड न त पर्याप्त

उपचारमा खटिएका चिकित्सककाे सुरक्षामा विशेष ध्यान दिनुपर्छ। उनीहरुलाई सर्टिफाइट पीपीई किट दिनुपर्छ। नेपालमा बनेको पीपीईको गुणस्तर मापन गर्ने कसले?

नेपाल समय | मंगलबार, चैत १८, २०७६

विशेषज्ञ आए, सामान बुझाए, गए

सांसद डा. सूर्य पाठकले काठमाडौंबाट बाग्लुङका लागि १०० थान पीपीई लिएर जनशक्ति हिँडेको बताए पनि अस्पतालमा भने ५० थान मात्रै पुगेको छ।

नेपाल समय | शुक्रबार, चैत १४, २०७६

‘कोरोनाबाट जोगिन रक्सी-चुरोट छाड्नुहोस्, नाच्नुहोस्, आसन परिवर्तन गर्नुहोस्’

कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन विश्वका अधिकांश देश अहिले लकडाउनको अवस्थामा छन्।

नेपाल समय | शुक्रबार, चैत १४, २०७६

अफिसको काम घरमा गर्न दिक्क लाग्यो ? यसो गर्नुस्

अभ्यस्त नहुनेका लागि घरमै बसेर अफिसको काम गर्नु दिक्दारलाग्दो पनि हुनसक्छ।

नेपाल समय | बिहीबार, चैत १३, २०७६

कोरोना विपद् : आशा जगाउने पाँच कुरा

कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले नगद कारोबारसमेत ठप्प पारेको थियो। ताइवान र सिंगापुरले पनि कोरोना भाइरस नियन्त्रणमा महत्त्वपूर्ण सफलता हात पारेका छन्।


नेपाल समय | मंगलबार, चैत ११, २०७६

कोरोनाको शंका लागे सीधै यी डाक्टरलाई फोन गर्नुहोस्

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकलाई लक डाउन गरेको छ।

नेपाल समय | मंगलबार, चैत ११, २०७६

अफिसको काम घरमै सहज बनाउने ५ टिप्स

पश्चिमी मुलुकमा घरमै बसेर कार्यालयको काम गर्नु अर्थात् टेलिकम्युट नयाँ होइन। तर, नेपालीका लागि यो नितान्त नौलो अनुभव हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना