सोही समयमा ४८७ जना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार २४ जना सक्रिय संक्रमित छन्। शुक्रबार ४९ जना कोरोना संक्रमित आइसियूमा र ६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलका अनुसार डा. जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा. सिद्धार्थ खातीले दुई वर्ष सेवा दिएका थिए।
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको उच्च शिक्षा अध्यापनका लागि शिक्षकको न्युनतम योग्यतासम्बन्धी मापदण्ड जारी गरेको छ। आयोगले गुणस्तरीय चिकित्सा शिक्षा कायम गर्न उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९ कार्यविधी जारी गरेको हो।
स्वास्थ्य बिमा समस्या समाधान कार्यदलको पहिलो बैठक बुधबार बसेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा बसेको बैठकमा केसीले स्वास्थ्य बिमा कार्यक्रम सफल बनाउन रणनीतिक योजना प्रस्तुत गरे।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ खोप अभियान सञ्चालनको तयारी गरिएको हो।