शुक्रबार, मंसिर २३, २०७९

शिक्षा


नेपाल समय | आइतबार, भदौ १२, २०७९

नेविसंघको 'अराजकता' बढेपछि त्रिविले माग्यो सुरक्षा

सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संघठन नेविसंघका कारण असुरक्षा बढेको भन्दै त्रिभुवन विश्वविद्यालयले सुरक्षा माग गरेको छ।

नेपाल समय | आइतबार, भदौ १२, २०७९

६ बुँदे माग राख्दै डा. केसीले भने- भदौ २७ देखि अनशन सुरु गर्छु

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले आफूसँग सरकारले गरेका सम्झौता पालना नगरे भदौ २७ गतेदेखि अनशन सुरु गर्ने चेतावनी दिएका छन्।

कौशल काफ्ले | आइतबार, भदौ १२, २०७९

'विश्वविद्यालयबाट राजनीतिक दलहरु बाहिर आइदिनुपर्छ'

पाठ्यक्रम त त्यतिबेला गतिलो हुन्छ, जतिबेला शिक्षक र विद्यार्थी सँगै मिलेर काम गर्ने पाठ्यक्रम बन्छ। तर, हामीकहाँ सधैँ ‘टेबल अफ कन्टेन्ट’ खालको पाठ्यक्रम छ। त्यो भनेको, त्यस्तो पाठ्यक्रमले शिक्षकले के गर्ने भन्ने कुरामात्र व्याख्या गर्छ।

नेपाल समय | आइतबार, भदौ १२, २०७९

देशभरका विद्यालयमा कर्मचारीको हड्ताल, एक हप्ता स्कुल नचल्ने

एक विज्ञपति जारी गर्दै पियन-लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।

नेपाल समय | शुक्रबार, भदौ १०, २०७९

नेविसंघको अराजकता : त्रिवि बैठकमा छिरेर कागजात जफत [भिडियोसहित]

'मिटिङ चल्दै थियो। एकाएक नेविसंघका विद्यार्थी अकस्मात् भित्र छिरेर माइन्युटलगायतका कागजपत्र थुत्न थाले,' उनले भने।

नेपाल समय | शुक्रबार, भदौ १०, २०७९

आठौं संस्करणको शैक्षिक मेला भदौ १२ र १३ गते हुने

नेपालमै उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरी भिजन मिडिया इनकर्पोरेशन र एजुकेशन डट कमको आयोजनामा आठौं संस्करणको शैक्षिक मेला हुने भएको छ।

नेपाल समय | बिहीबार, भदौ ९, २०७९

पश्चिम म्याग्दीको शिवाङमा सुविधायुक्त छात्रावास निर्माण

धौलागिरि गाउँपालिका–७ शिवाङस्थित हेम माध्यमिक विद्यालयमा छात्रावास निर्माण गरिएको हो।

कौशल काफ्ले | बुधबार, भदौ ८, २०७९

४० हजार पियन र लेखापालको व्यथा कसले सुन्ने?

२०२८ सालको शिक्षा ऐनमा विद्यालयका कर्मचारीको सेवासुविधा निजामती कर्मचारीको सरह हुने व्यवस्था थियो। त्यसबेला उनीहरुलाई नेपाल सरकारले नै नियुक्ति दिन्थ्यो। तर, २०३६ सालमा आएर उक्त व्यवस्था उल्टाइयो।

नेपाल समय | बुधबार, भदौ ८, २०७९

त्रिविका भीसीको कुर्सीमा जुत्ताको माला, नेविसंघद्वारा कार्यालय तोडफोड

उनीहरुले उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेक छन्। साथै उनीहरुले उपकुलपति बाँस्कोटाको कुर्सीमा जुत्ताको मालासमेत लगाएका छन्।

नेपाल समय | बुधबार, भदौ ८, २०७९

शिक्षक तथा कर्मचारीलाई काठमाडौंका मेयरको आग्रह- दलीय आबद्धता त्याग्‍नुस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न आग्रह गरेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना