विद्यालय शिक्षा क्षेत्र योजना( १० वर्षे विद्यालय सुधार योजना) को कार्यान्वयन सन्दर्भमा स्थानीय तहमा कार्यक्रम सञ्चालनका लागि समन्वय र सहजीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको अनुमतिमा नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको इस्लिङ्टन कलेजले विदेशमा रहेका अन्य कलेज व्यवस्थापनको जिम्मेवारी पाएको छ।