मंगलबार, माघ २४, २०७९

शिक्षा


नेपाल समय | बुधबार, पुष १३, २०७९

सेफर्ड कलेज र पत्रकार महासंघ लुम्बिनी प्रदेशबीच सहकार्य

सेफर्ड कलेजले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशसँग समन्वय गरी महासंघको प्रदेशको सिफारिसमा अध्ययन गर्न चाहने विद्यार्थीलाई विशेष छुटको व्यवस्था गरेको छ।

नेपाल समय | बुधबार, पुष १३, २०७९

डीभी एजुकेसन टेक्नोलोजीद्वारा एसइइ इरर एनालाइसिस सत्र आयोजना

काठमाडौंको नयाँ बानेश्वरस्थिति शुभश्री कलेजमा चार विद्यालयका कक्षा १० मा अध्ययन गरिरहेका १५० जना विद्यार्थी र विषयगत शिक्षकलाई विभिन्न पाठ्यक्रम विज्ञबाट तालिम दिइएको हो।

नेपाल समय | शनिबार, पुष ९, २०७९

पिपुल्स क्याम्पसको वार्षिकोत्सवमा उपकुलपतिले भनिन्- विद्यार्थी बाहिरिनु चिन्ताजनक

समुदायको तर्फबाट स्थापित पिपुल्स कलेजले स्थापनाको ४१ औं वार्षिकोत्सवमा बोल्दै खुला विश्वविद्यालयकी उपकुलपति प्राध्यापक डाक्टर शीलु मानन्धर व्रजाचार्य शिक्षाका लागि विद्यार्थी बाहिरिनु चिन्ताजनक रहेको बताएकी छन्।

नेपाल समय | शुक्रबार, पुष ८, २०७९

दिवा खाजामा विद्यालयकै करेसाबारीको जैविक तरकारी प्रयोग

नगरभित्र रहेका सामुदायिक विद्यालयमध्ये आफ्नै जमिन भएका अधिकांश विद्यालयमा आफ्नै करेसाबारीमा उत्पादन भएका जैविक तरकारीको प्रयोग बढाएका हुन्।

नेपाल समय | बिहीबार, पुष ७, २०७९

विद्यालयस्तरीय कोडिङ प्रतियोगिता गर्दै समृद्धि स्कुल

समृद्धि स्कुलले विद्यालयस्तरीय कोडिङ प्रतियोगिता आयोजना गर्ने भएको छ।

नेपाल समय | बिहीबार, पुष ७, २०७९

जानकी पालिकाले बनायो स्थानीय पाठ्यक्रम

पालिकामा रहेका ३९ सामुदायिक र ६ निजी विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी स्थानीय पाठ्यक्रम निर्माण गरिने लागेको हो।

नेपाल समय | बिहीबार, पुष ७, २०७९

त्रिविको हिउँदे बिदा १७ पुसदेखि

भुवन विश्वविद्यालयका विभाग तथा क्याम्पसहरूमा पुस १७ गतेदेखि हिउँदे बिदा हुने भएको छ।

नेपाल समय | सोमबार, पुष ४, २०७९

सान्नी त्रिवेणी पालिकाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

नेपाल दूरसञ्चार प्राधिकरणले गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न लागेको हो।

नेपाल समय | सोमबार, पुष ४, २०७९

इन्फर्मेटिक्स कलेज पोखराका विद्यार्थी दीक्षित

इन्फर्मेटिक्स कलेज पोखराको दिक्षान्त समारोह सम्पन्न भएको छ।

नेपाल समय | शनिबार, पुष २, २०७९

अंग्रेजीमा पढाइ हुन थालेपछि विद्यार्थी चाप बढ्यो

विद्यार्थी भर्ना, परीक्षा, प्रमाणपत्र बापतको शुल्क पनि लिने गरिएको छैन। नगरपालिकामा अङ्ग्रेजीमा पढाइ हुने सामुदायिक विद्यालयमा बैजनाथ पहिलो हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना