सेफर्ड कलेजले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशसँग समन्वय गरी महासंघको प्रदेशको सिफारिसमा अध्ययन गर्न चाहने विद्यार्थीलाई विशेष छुटको व्यवस्था गरेको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थिति शुभश्री कलेजमा चार विद्यालयका कक्षा १० मा अध्ययन गरिरहेका १५० जना विद्यार्थी र विषयगत शिक्षकलाई विभिन्न पाठ्यक्रम विज्ञबाट तालिम दिइएको हो।
समुदायको तर्फबाट स्थापित पिपुल्स कलेजले स्थापनाको ४१ औं वार्षिकोत्सवमा बोल्दै खुला विश्वविद्यालयकी उपकुलपति प्राध्यापक डाक्टर शीलु मानन्धर व्रजाचार्य शिक्षाका लागि विद्यार्थी बाहिरिनु चिन्ताजनक रहेको बताएकी छन्।