मंगलबार, माघ २४, २०७९

शिक्षा


नेपाल समय | बिहीबार, पुष २१, २०७९

५ चैतमा स्ववियु निर्वाचन

निर्देशनालयले ५ चैतमा स्ववियु चुनाव गर्न त्रिवि कार्यकारी परिषद् बैठकमा पेस गरेको हो।

नेपाल समय | बिहीबार, पुष २१, २०७९

खोटाङको जनजागृति मावि उत्कृष्ट विद्यालय, पायो साढे १४ लाख

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित जनजागृति सामुदायिक आवासीय मावि प्रदेशकै उत्कृष्ट विद्यालयमध्येमा सम्मानित भएको छ।

नेपाल समय | बिहीबार, पुष २१, २०७९

चिसोले सुर्खेतका विद्यालय बन्द

चिसो अत्यधिक बढेपछि कालिकोट, डोल्पा, हुम्ला, मुगुका विद्यालय बन्द गरिएको छ।

नेपाल समय | बुधबार, पुष २०, २०७९

चिसो बढेपछि कपिलवस्तुका सामुदायिक विद्यालयमा बिदा

चिसो बढेपछि जिल्लाका पालिकाहरुले सूचना प्रकाशित गर्दै हाललाई पठनपाठन बन्द गरिएको जनाएका छन्।

नेपाल समय | बुधबार, पुष २०, २०७९

पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका

विद्यार्थी निखलेसकुमार सदाय पनि घरमा ट्युसन र विद्यालयमा पठनपाठनसँगै अतिरिक्त क्रियाकलापसमेत हुने गरेकाले आफूलाई नियमित स्कूल जान सहज भएको धारणा राख्छन्।

नेपाल समय | बुधबार, पुष २०, २०७९

नबिल बैंक र मिडास एजुकेसनबीच सम्झौता

नबिल बैंक र मिडास एजुकेशनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

नेपाल समय | सोमबार, पुष १८, २०७९

शीतलहरले महोत्तरीका विद्यालय बन्द

अत्याधिक जाडो बढेपछी जिल्लाको दक्षिणवर्ती क्षेत्रका स्थानिय तहले धमाधम बिदा दिन थालेका हुन्।

नेपाल समय | सोमबार, पुष १८, २०७९

मुगुको मालिका आधारभूत विद्यालय : एउटै कोठामा १ देखि ५ कक्षासम्मको पढाइ

विद्यालयमा भौतिक संरचना अभाव हुँदा यसरी विद्यार्थीहरू एउटा कक्षा ५ तिर फर्केर पठनपाठन गर्न बाध्य भएका हुन्।

नेपाल समय | सोमबार, पुष १८, २०७९

लक्ष्मी बैंक र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

लक्ष्मी बैंकले विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधी अध्ययन गर्न चाहाने महिलालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।

नेपाल समय | शनिबार, पुष १६, २०७९

त्रिभुवन विश्वविद्यालयमा आइतबारदेखि २२ दिन बिदा

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना