शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले बाजुरा, अछाम, डोटी र कञ्चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो।
महालक्ष्मी विकास बैंकले पर्साको वीरगञ्जमा रहेको त्रिभुवन हनुमान माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फका प्रवीणता प्रमाणपत्र तह वा सोसरहका कक्षा सञ्चालन गरिरहेका कलेजलाई आयोगको अनुमतिबिना भर्ना प्रक्रिया अगाडि नबढाउन निर्देशन दिइएको हो।
सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ। उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन्।