मंगलबार, माघ २४, २०७९

शिक्षा


नेपाल समय | मंगलबार, माघ ३, २०७९

शिक्षा क्षेत्रलाई उँभो लैजाने नवनियुक्त शिक्षामन्त्री खनालको प्रतिबद्धता

संघीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने शिक्षामन्त्रीको प्रतिबद्धता।

नेपाल समय | आइतबार, माघ १, २०७९

सोमबारको बिदामा त्रिविका परीक्षा नरोकिने

यती एयरलाइन्सको विमान दुर्घटना भएको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।

नेपाल समय | शुक्रबार, पुष २९, २०७९

पूर्वप्राथमिक कक्षामा प्रवेश परीक्षा नलिन निर्देशन

मन्टेसरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षामा बालबालिकालाई घोकाउने तथा कण्ठ गराउने र गृहकार्य दिने अभिभावकको गुनासो आएको केन्द्रद्वारा जानकारी।

नेपाल समय | बिहीबार, पुष २८, २०७९

विद्यालयलाई योग दिवस मनाउन निर्देशन

केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई सबै विद्यालयमा १ माघमा राष्ट्रिय योग दिवस मनाउन समन्वय गर्न निर्देशन दिएको हो।

नेपाल समय | बिहीबार, पुष २८, २०७९

चार जिल्लाको प्रावि शिक्षक नतिजा सार्वजनिक, तीन जिल्लामा मागभन्दा कम उत्तीर्ण

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले बाजुरा, अछाम, डोटी र कञ्चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो।

नेपाल समय | बुधबार, पुष २७, २०७९

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले पर्साको वीरगञ्जमा रहेको त्रिभुवन हनुमान माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ।

नेपाल समय | मंगलबार, पुष २६, २०७९

सिट संख्या तोकेपछि मात्रै भर्ना प्रक्रिया अगाडि बढाउन निर्देशन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फका प्रवीणता प्रमाणपत्र तह वा सोसरहका कक्षा सञ्चालन गरिरहेका कलेजलाई आयोगको अनुमतिबिना भर्ना प्रक्रिया अगाडि नबढाउन निर्देशन दिइएको हो।

नेपाल समय | सोमबार, पुष २५, २०७९

चिसो बढेसँगै हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर विद्यालय बन्द गरेका हुन्।

नेपाल समय | सोमबार, पुष २५, २०७९

माध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय क्षेत्री शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ। सोमबार विज्ञापन प्रकाशन गरिएको हो।

नेपाल समय | आइतबार, पुष २४, २०७९

दुई शिक्षकको भरमा विद्यालय, डेढ सय विद्यार्थी एउटै कक्षामा

सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ। उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना