शिक्षा तथा मानव विकास स्रोत केन्द्रले निजी विद्यालयको माध्यमिक तहसम्मको एक महिनाको शुल्क छुटको निर्णय तत्काल कार्यान्वयन गर्न स्थानीय तहलाई परिपत्र गरेको छ।
बालबालिकाको सिकाइलाई निरन्तरता दिन शिक्षा मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट निर्मित वा अन्य स्रोतबाट उपलब्ध सामग्री शिक्षण सिकाइका लागि उपयोगी हुने देखिन्छ।