शुक्रबार, मंसिर २३, २०७९

शिक्षा


नेपाल समय | शुक्रबार, फागुन २, २०७६

राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता–२०७६ सम्पन्न

काठमाडौं मोडेल सेकेण्डरी स्कुल, बालकुमारी ललितपुरको आयोजनामा पाँचौं संस्करणको राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता २०७६ सम्पन्न भएको छ ।

नेपाल समय | शुक्रबार, माघ २४, २०७६

एसईई विद्यार्थीलाई ‘ट्रिटन’ को अभिमूखिकरण

गुणस्तरीय शिक्षाको माध्यमबाट शैक्षिक क्षेत्रमा ख्याति कमाउन सफल काठमाण्डौंको ट्रिटन इन्टरनेशनल सकेन्ड्री स्कुल/कलेजले एसईईमा सहभागी हुन गइरहेका विद्यार्थीहरुलाई लक्षित गरी जनकपुरमा एकदिने अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल समय | बिहीबार, माघ २३, २०७६

‘दृश्य हेर्दै र अडियो सुन्दै पढ्दा समय बितेको पत्तै हुँदैन’

एलईडीको पर्दामा शिक्षक र विद्यार्थीको दृश्य एकअर्काले देख्न सक्छन्। आमनेसामने भए जसरी नै कुराकानी गर्छन्।

नेपाल समय | शुक्रबार, माघ १७, २०७६

जहाँ प्रधानाध्यापकदेखि कार्यालय सहयोगीसम्म महिला छन्

घोराही उपमहानगरपालिका–१० स्थित खैरा माध्यमिक विद्यालयमा प्रधानाध्यापकदेखि कार्यालय सहयोगीसम्म सबै महिला छन्।

नेपाल समय | मंगलबार, माघ ७, २०७६

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ र कक्षा ११ को परीक्षा बैशाख २१ गते देखि सुरु हुने छ। परीक्षा बिहान ७ बजे देखि सुरु हुने छ।

नेपाल समय | सोमबार, माघ ६, २०७६

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन माग

कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोटका आवेदन माग गरिएको छ।

नेपाल समय | बुधबार, माघ १, २०७६

यथाशीघ्र तलबभत्ता नपाए अख्तियार जाने शिक्षकको चेतावनी

शिक्षकहरुले पाउनुपर्ने तलब भत्ता यथाशीघ्र सरकारले दिने व्यवस्था नमिलाए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाने माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले चेतावनी दिएको छ।

नेपाल समय | मंगलबार, पुष २९, २०७६

स्ववियु निर्वाचनको तयारी थाल्न त्रिविको निर्देशन

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ।

नेपाल समय | बिहीबार, पुष २४, २०७६

आइओएमले गर्‍याे १२ शैक्षिक कार्यक्रमको शुल्क निर्धारण

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालयले १२ शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको छ।

ज्योति अधिकारी | बुधबार, पुष २३, २०७६

‘दरबार’ बन्यो, तर पढ्ने कसले ?

नाम ‘दरबार’ भए पनि अवस्था झुपडीको जस्तो थियो दरबार हाइस्कुलको । साँघुरा कोठा, थोत्रा डेस्क–बेन्च, सिलिङ र भित्ताबाट माटो खसिरहने अनि फोहोर र गन्हाउने शौचालय।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना