शुक्रबार, मंसिर २३, २०७९

शिक्षा


नेपाल समय | शुक्रबार, फागुन १६, २०७६

स्वयंसेवक शिक्षकका लागि दरखास्त खुल्यो

सरकारले अंग्रेजी, गणित र विज्ञान विषयमा स्वयंसेवक शिक्षकको विज्ञान गरेको छ ।

नेपाल समय | बुधबार, फागुन १४, २०७६

देशभरका क्याम्पस आजदेखि स्ववियुविहीन

देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन्। आज हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो।

नेपाल समय | बुधबार, फागुन १४, २०७६

नेपाल समय | आइतबार, फागुन ११, २०७६

प्रश्नपत्र बाहिरिएपछि एमडी र एमएसको परीक्षा रद्ध

प्रश्नपत्र बाहिरिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको (एमडी र एमएस) को परीक्षा रद्ध भएको छ।

नेपाल समय | आइतबार, फागुन ११, २०७६

अब गणित, अंग्रेजी र विज्ञानमा स्वयंसेवक शिक्षक

सरकारले सामुदायिक विद्यालयमा गणित, अंग्रेजी र विज्ञान विषय पढाउन स्वयंसेवक शिक्षक खटाउने भएको छ।

नेपाल समय | बुधबार, फागुन ७, २०७६

रमिते बनेर बसे प्रधानमन्त्रीमाथि नै प्रश्न उठ्छः डा. केसी

चिकित्सा शिक्षा सुधारका लागि आवाज उठाउँदै आएका डा. गोविन्द केसीले अवैध रुपमा विद्यार्थीहरुसँग शुल्क असुल्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्ने कदम चाल्न चिकित्सा शिक्षा आयोगलाई ध्यानाकर्षण गराएका छन्।

नेपाल समय | बुधबार, फागुन ७, २०७६

विश्वविद्यालयको नयाँ श्रेणी : त्रिवि १००१ औं नम्बरमा, उत्कृष्ट १० मा अमेरिकाका ७

त्रिभुवन विश्वविद्यालय संसारका विश्वविद्यालयको र्‍याङ्क (श्रेणी) मा १००१ औं नम्बरमा परेको छ।

नेपाल समय | सोमबार, फागुन ५, २०७६

कक्षा ९ र १० को ऐच्छिक पाठ्यक्रम परिमार्जन

पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० का ऐच्छिक विषयहरुको पाठ्यक्रम परिमार्जन गरेको छ।

नेपाल समय | सोमबार, फागुन ५, २०७६

शिक्षक बन्न चार चरणको परीक्षा पास गर्नैपर्ने

विषयगत पाठ्क्रममा आफूले चाहेको विषयमा १०० पूर्णाङ्कका लागि परीक्षा दिनुपर्नेछ। यसमा लामाे र विश्लेषणात्मक उत्तर आउने प्रश्न साेधिनेछ।

नेपाल समय | शुक्रबार, फागुन २, २०७६

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना